बाँके माओवादीमा विद्रोह, नेताहरूले दिए सामूहिक राजीनामा
नेपालगन्ज । उमेदवार छनोटको विषयलाई लिएर बाँकेका क्षेत्र नम्बर ३(क)मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थानीय तहका नेताले सामूहिक राजीनामा दिएका छन् । नेतृत्व तहले स्थानीय तहका कमिटीले गरेको










