समाचार Archives - Page 2007 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

योगी आदित्यनाथमाथि आपत्तिजनक ट्वीट गर्ने पत्रकार पक्राउ

योगी आदित्यनाथमाथि आपत्तिजनक ट्वीट गर्ने पत्रकार गिरफ्तार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथमाथि सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने पत्रकार प्रशान्त कनौजियालाई पुलिसले गिरफ्तार गरेको छ। शनिबार उनलाई लखनौस्थित उनकै निवासबाट गिरफ्तार

बिल गेट्स र वारेन बफेट रेस्टुराँका ‘वेटर’ बनेपछि…

एजेन्सी -विश्वका दुई ठूला धनी मानिसले कुनै रेस्टुराँमा वेटर भएर काम गरेको सुन्दा विश्वास गर्न गा¥हो हुन्छ, तर अमेरिकामा यस्तै भएको छ । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स र बर्कशायर हाथवेका

१० वटा रूख रोपे मात्रै स्‍नातक उपाधि

मनिला : स्नातक तह उत्तीर्ण गर्न न्यूनतम १० वटा रूख रोप्नैपर्ने नियम फिलिपिन्समा लागू गरिएको छ। जङ्गल घट्दै गएपछि फिलिपिन्सले यो नियम लागू गरेको छ। यहाँको वनक्षेत्र बीसौँ शताब्दीमा ७०

पैसा फिर्ता गराइमाग्न प्रधानमन्त्रीलाई ताकेता

काठमाडौँ – एक जना अभिभावकले काठमाडौँ मेडिकल कलेजले एमबीबीएसका लागि निर्धारितभन्दा बढी शुल्क लिएको भन्दै बढी शुल्क फिर्ता गराइदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। विश्व थापाले आफ्नो ठेगाना

माल्दिभ्ससँग मोदीले गरे ६ सम्झौता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो पहिलो राजकीय भ्रमणमा माल्दिभ्स पुगेका छन । माल्दिभ्ससँग उनले ६ वटा सम्झौता गरेका छन्। शनिबार भारतका प्रधानमन्त्री मोदी र माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिले संयुक्त वक्तव्य जारी

विश्वकपमा अष्ट्रेलियालाई भारतले जित्ने यस्तो सङ्केत

एजेन्सी । उपाधिका मुख्य दाबेदार मानिएका अष्ट्रेलिया र भारत आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज प्रतिस्पर्धा गर्दैछन् । अष्ट्रेलिया आफनो तेस्रो तथा भारत दोस्रो खेलमा बलियो प्रतिस्पर्धीको सामना गर्न लागेको हो

रूपन्देहीमा युवाको हत्या, पाँच गिरफ्तार

बुटवल रूपन्देहीको देवदह नगरपालिका –८ विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको छ। यसको जानकारी देवदह प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षिक दीपक महतले दिए।  थापा शनिबार  बेहोस अवस्थामा फेला परेको

जङ्गली च्याउले दुई जनाको लियो ज्यान

पाल्पा – पाल्पाको निस्दी गाउँपालिका ३ कार्कीडाँडाका स्थानीय जङ्गली च्याउ खाँदा बिरामी परेका छन्। तीमध्ये २ जनाको ज्यान गइसकेको छ । करिब दुई घर परिवारका १० जनाले च्याउको तरकारी खाएका थिए

मोदी र जयशङ्कर छिमेकी देशको दौडाहामा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छिमेकी माल्दिभ्स र श्रीलङ्काको भ्रमणमा निस्केका छन्। दोस्रो कार्यकालका लागि सपथ लिएको साता दिनपछि मोदीको यो प्रथम विदेश भ्रमण हो र मोदी समुद्रले जोडिएका दुई छिमेकीको

सिजिन पिङले भने – “ट्रम्प मेरा घनिष्ठ मित्र”

मस्को – चिनियाँ राष्ट्रपति सिजिन पिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो घनिष्ट मित्र भएको बताएका छन् । सेन्ट पिटर्सबर्ग इटरनेसनल इकोनोमिक फोरम (एसपीआईइएफ) मा अमेरिका चीनसँग छुट्टिएर बस्न पनि अनिच्छुक

जिएमआर कम्पनीको कार्यालयमा बम विष्फोट

माथिल्लो कर्णाली जलविद्युत् आयोजनास्थलमा  जिएमआर कम्पनीको सम्पर्क कार्यालयमा अज्ञात समूहले बम विष्फोटन गराएको छ । अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका–३ असाराघाटमा रहेको जिएमआर कम्पनीले सम्पर्क कार्यालय बनाएको स्थानीय दीपक बिसीको घरलाई

रसियाको सानमारिनोमाथि ९–० को शानदार जित

एजेन्सी – अर्टिम ज्युभाको ह्याट्रिक सहयोगमा रसियाले युरोकप छनोटमा सानमारिनोमाथि ९–० को शानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको समूह ‘आई’ को खेलमा रसियाले फराकिलो जित हात