समाचार Archives - Page 1909 of 3422 - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

जनतासँग प्रधानमन्त्री कार्यक्रम किन भयो बन्द ?

काठमाडौं – सातामा एक दिन नेपाल टेलिभिजन र एपीवान टेलिभिजनबाट प्रसारण हुँदै आएको टेलिभिजन कार्यक्रम जनतासँग प्रधानमन्त्री को प्रसारण बन्द भएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा सञ्चालक मनोज

ढुवानी व्यवसायी गर्दैछन् भिसिटिएसको विरोध

हिमालपोस्ट/काठमाडौँ- मालबाहक सवारी साधनलाई विद्युतीय माध्यमबाट ट्र्याकिङ गर्ने गरी भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस) सरकारले वुधबारबाट कार्यान्वयनमा ल्यायो। ढुवानी व्यवसायीले सरकारी निर्णयको विरोधमा वुधबारबाटै एकैपटक देशभर ढुवानी सेवा अवरुद्ध

बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गरियोस् – नेपाली काङ्ग्रेस

हिमालपोस्ट/काठमाडौँ- तिलोत्तमा नगरपालिकास्थित बुद्धका मूर्तिहरू तोडफोड गरिएकोमा नेपाली काङ्ग्रेसले आपत्ति जनाएको छ । सो बुद्धको मूर्ति सिद्धार्थ राजमार्गको बटुवल बेहहिया सडक खण्डको बीच भागमा स्थापना गरिएको थियो। बुद्धको मूर्ति बुधबार

भारतीय चन्द्रयान २२ जुलाईमा प्रक्षेपण गरिने

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) भारतले आगामी सोमबार अर्थात् २२ जुलाईका दिन चन्द्रयान प्रक्षेपण गर्नेगरी नयाँ मिति घोषणा गरेको छ । गत साता प्रक्षेपणको पूर्वसन्ध्यामा इन्धन चुहिएका कारण अन्तिम समयमा चन्द्रयानको प्रक्षेपण स्थगित

क्योटो आगलागी – मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो

हिमालपोस्ट/काठमाडौँ- (बीबीसी) जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। सो घटनामा कम्तीमा ३० व्यक्ति हराइरहेका र दर्जनौँ व्यक्ति घाइते भएको बताइएको

लोकसेवा कार्यालयसामु विरोध प्रदर्शन

हिमालपोस्ट/काठमाडौँ- लोकसेवाविरुद्धको प्रदर्शन अब कार्यालयमै पुगेको छ। स्थानीय तहको कर्मचारी भर्नाका लागि खुलाएको विज्ञापन खारेज गर्न दबाब दिँदै काठमाडौँको अनामनगरस्थित लोकसेवा आयोगको केन्द्रिय कार्यालय अगाडि बिहीबार बिहान २ घण्टा प्रदर्शन

बाढी पहिरोले अहिलेसम्म ९० जनाको ज्यानलियो, २९ बेपत्ता

देशभरि अविरल वर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ। बिहीबार बिहान १० बजेसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ बेपत्ता र ४१ घाइते छन्। तीन

मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारी

हिमालपोस्ट/काठमाडौँ प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले साउन १० गते अगाडि नै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी थालेका छन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिएअनुसार प्र.म.ले यसका लागि सम्भावित

फेसएप : कत्तिको विश्वासिलो ?

हिमालपोस्ट/काठमाडौँ (बीबीसी) अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर चर्चा भइरहेको छ। उक्त एप प्रयोग गरेर प्राप्त परिणाम हजारौँ मानिसले सामाजिक सञ्जालमार्फत्‌

मोरङमा दुर्घटना – एकको मृत्यु, २१ घाइते

हिमालपोस्ट/काठमाडौँ- बिहीबार मोरङको पथरीमा यात्रुबस र मिनी ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ साथै २१ यात्री घाइते भएका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार मृतकको सनाखत

लागू औषध सहित कैलालीको भजनीबाट दुई जना पक्राउ

हिमाल पोस्ट/ कैलाली । कैलालीमा लागू औषध सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिकामा लागुऔषध ६ ग्राम ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका हुन् । बुधवार

सांसदका स्वकीयहरूको न नियुक्ति न योग्यता : तलब बराबर

काठमाडौं, २ साउन । कानुन बनाउने विधायकहरूले नै नियुक्त गरेका स्वकीय सचिवहरूले न नियुक्ति पत्र पाएका छन् र सेवासम्बन्धी कार्य विवरण (टीओआर) नै । प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सांसदले राज्य कोषबाट तलब–सुविधा