समाचार Archives - Page 1842 of 3422 - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बढ्यो दुधको मूल्य

काठमाडौं: सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढाएको छ । बिहीबार सरकारले दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको दूग्ध विकास संस्थानका महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए । महाप्रवन्धक

कांग्रेस हिन्दु राष्ट्रको पक्षमा छैन:नेता निधि

काठमाडौंं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन् । पार्टीका महामन्त्री डा.शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत

मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप,६ राउण्ड अश्रुग्यास प्रहार

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ । आन्दोलनको दोस्रो दिन आज खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार र

दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्छ: डा.भट्टराई

काठमाडौं । समाजवादी पार्टी नेपाल संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले दलितलाई उच्च शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभएको छ । बिहीबारबाट काठमाडौंमा शुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनमा बोल्दै निःशुल्क शिक्षाका लागि

जातीय बिभेदको मूल स्रोत नै हिन्दू धर्म हो :नेता भट्टराई

काठमाडौं । ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ ?’ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यो प्रश्न गरेपछि दलित समुदायका जनप्रतिनिधिहरू

प्रचण्डले भने -प्रतिगमन र प्रतिगामीले टाउको उठाउन खोज्दै छन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजेकाले राजनीतिक परिवर्तनका पक्षधरहरु एकजुट र सचेत रहनुको विकल्प नभएको बताएका छन् ।

अमेरिकामा सवारी दुर्घटना, तीन नेपालीको मृत्यु

काठमाडौं– अमेरिकामा भएको सवारी दुर्घटनामा तीन जना नेपालीको ज्यान गएको छ । अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा गोविन्द खनाल,

यसरी पिटिएका रहेछन ऐन महर सहितका विद्यार्थी नेता (भिडियो सहित)

काठमाडौं । सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूका संयोजक ऐन महरसहित १० विद्यार्थी नेता बुधबार अनाहकमा पिटिएका छन् । चिकित्सा शास्त्र शिक्षा अध्ययन संस्थान आइओएमका विद्यार्थीहरु

घुस लिएको अभियोगमा तत्कालीन एमालेका सभासद डिबी कार्की पक्राउ

काठमाडौं– तत्कालीन नेकपा एमाले पार्टीबाट स‌ंविधानसभा सदस्य (सभासद) रहेका डोलबहादुर (डीबी) कार्की पक्राउ परेका छन् । घुस लिएको अभियोगमा सर्वोच्च अदालतले ६ महिना कैद र १ लाख जरिवानाको सजाय सुनाइएका

मन्त्री खनाललाई डेंगुको संक्रमण,ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालमा डेंगुको संक्रमण देखिएको छ । शुक्रबार हेटौंडाबाट फर्किएका खनाल ज्वरो आएपछि अस्पताल पुगेका थिए । ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि मन्त्री

पेस्तोल सहित कैलालीबाट तीनजना पक्राउ

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका—३ चटकपुरबाट चार थान पेस्तोल सहित तीनजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सहित जिल्ला प्रहरी कार्यालयको टोलीले बुधवार साँझ चटकपुरमा एक घरबाट चार

ओलीलाई विश्राम दिएर अर्को प्रधानमन्त्री बनाउन गगन थापाको माग

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिएर नेकपाले अरूलाई प्रधानमन्त्री बनाउनुपर्ने तर्क गरेका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बोल्दै थापाले यस्तो