समाचार Archives - Page 1844 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

मोटरसाइकल दुर्घटनामा परि कैलालीमा एक जनाको मृत्यु

कैलाली । मोटरसाइकल दुर्घटनामा परी कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलारी गाउँपालिका –४ स्थित के गाउँमा मोटरसाइकल गोरु गाढासँग ठोक्किँदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीले

मदिराले उद्योग मन्त्रालय र मात्रिका यादव लर्बराए

काठमाडाैं । रक्सी पिएपछि लाग्छ, अनि मान्छे हल्लिएर हिँड्छ, बोलि लर्बराउँछ । अहिलेचाहिँ रक्सी नपिइकनै, रक्सी साहुहरुको लडाइँमा उद्योग मन्त्रालय हल्लिएको छ, लर्बराएको छ ! आपूर्ति, वाणिज्य तथा उद्योगमन्त्री मात्रिका

काङ्ग्रेसको १६ दिन लामो बैठकका यस्ता छन् निर्णय

काठमाडौं– नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको १६ दिन लामो बैठक सकिएको छ । १४ कार्यसूचीमा सहमति गर्दै मंगलबार बैठक सम्पन्न भएको हो । बैठक गत असार २२ गतेदेखि शुरु भएर पटकपटक

ईश्वर पोखरेलले गुप्तचरलाई थुरेपछि…

काठमाडौं- ‘तपाईंहरु एफएम सुनेर रिपोर्ट लेख्नुहुन्छ ?’प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका रक्षामन्त्री ईश्वर पोखरेलले यति भनेर पनि चित्त बुझाएनन् । ‘अबदेखि यस्तो भयो, त्यस्तो भयो भन्ने रिपोर्ट नल्याउनुस् । यस्तो रिपोर्ट

चिनियाँ राष्ट्रपतिद्वारा चीन जोखिममा फसेको घोषणा

एजेन्सी : चिनियाँ राष्ट्रपति सि जिन पिङले चीन यतिबेला ‘एकीकृत जोखिम’मा फसेको बताएका छन् । आर्थिक, राजनीतिक र कुटनीतिक चुनौतीसँग चीन जुध्नुपर्ने उनले बताए । ७०औं वार्षिकोत्सवका अवसरमा विशाल सैन्य

धनुषामा गोली चल्यो- गाउँले र प्रहरीबीच तनाव

जनकपुरधाम : धनुषाको मुखियापट्टी मुसहर्निया-५ मा प्रहरीले गोली चलाएको छ । गाउँलेहरु र प्रहरीबीच विवाद बढ्दै जाँदा प्रहरीले दुई राउण्ड हवाइ फायर गरेकोहो । गाउँमै मोटरसाइकल चोरी गर्नेलाई गाउँलेले भगाउन

समाजवादी र राजपाको एकता- यसरी बन्यो असम्भव

काठमाडौं । मधेश केन्द्रीत राजनीतिक दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीचको एकता हनुने सङ्केत देखिएको छ । नेताहरूको व्यबस्थापनकै कारण हुन नसकेको एकता निकै चुनौतिपूर्ण बनेको छ । समाजवादी

धवलशम्सेर राणाले भने: गाई नियतवश मारेको होइन

नेपालगञ्ज । नेपालगञ्ज काञ्जीहाउसबाट दैलेख लैजाने क्रममा सुर्खेतमा गाई मृत्यु भएको विषयमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणाले आज प्रतिक्रिया दिनुभएको छ । उक्त घटना हुँदा बाहिर रहेका नगर प्रमुख

कसरी हुन्छ भिडियोबाट पेट्रोलियम पाइपलाइन उद्घाटन ?

काठमाडौं । नेपाल–भारत पाइपलाइनको उद्घाटन भिडियो कन्फ्रेन्समार्फत गरिँदैछ । नेपाल र भारतका प्रधानमन्त्रीले आ–आफ्नो देशबाट स्वीच थिचेर भदौ २४ गते पाइपलाइनको उद्घाटन गर्नेछन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार

मन्त्री बिना मगर तनावमा

काठमाडौं- खानेपानी तथा ढल व्यवस्थापन मन्त्री बिना मगरलाई अर्को तनाव आइलागेको छ ।राजनीतिमा नै चुनौति बनिरहेको मेलम्ची खानेपानी आयोजनाको काम सम्पन्न हुने हल्ला गर्दै हिँडेकी मन्त्री मगरको निर्देशनमा इटालियन ठेकेदार

नेपाल ठप्प पार्ने विश्व हिन्दू युवा संघको चेतावनी

गौहत्यारालाई पक्राउ गरेर कारबाही नगरे नेपाल ठप्प पार्ने चेतावनी काठमाडौं- विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले यही भदौ २४ गतेसम्म गौ हत्याको दोषी पक्राउ र सनातन धर्ममाथिको सरकारी हस्तक्षेप नरोके

धनगढीमा अङ्ग्रेजी बोर्डिङ स्कूलले संस्कृत पढाउँदै

धनगढी- सुन्दै अचम्म लाग्न सक्छ अङ्ग्रेजी भाषामा पठनपाठन गराउने प्रतिस्पर्धा भइरहेको समयमा कुनै बोर्डिङ स्कूलले प्राचीन भाषा संस्कृत पढाउने हिम्मत गरेको छ भनेर । तर यो सबै कुरालाई चुनौती दिँदै