समाचार Archives - Page 1837 of 3422 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेकपाको कार्यक्रममै दुई गुटको झडप: नेता कार्यकर्ता घाइते

महोत्तरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महोत्तरीमा बबण्डर भएको छ। नेकपा प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएपछी बबण्डर भएको हो । यसअघि पनि बिबाद भैरहेको कमिटीमा

सनी लियोनी नेपालमा ?

काठमाडौं । अभिनेत्री सनी लियोनीले अभिनय गरेको नेपाली चलचित्र ‘पासवर्ड’ यही २७ भदौबाट सिनेमा हलमा रिलिज हुँदै छ । यो फिल्मको प्रिमियरको लागि २५ भदौमा अभिनेत्री सनी लियोनी नेपाल आउने

भारतीय विदेशमन्त्री नभेटेका प्रचण्डले किन भेटे चिनियाँ विदेशमन्त्री ?

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड र  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी

डा. बाबुरामको रोगी मस्तिष्कका कारण १७ हजार नेपाली गुमाउनु परेको आरोप

काठमाडौं- शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई इसाई धर्मका प्रचारक र संक्रमित भएको बताएका छन् । हिन्दूत्व र राजसंस्थाका पक्षमा

विप्लवका छोराको चेतावनी: नसच्चिए कलेज सञ्चालकलाई ‘झुन्ड्याइदिन्छौँ ’

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशले चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेलाई झुन्ड्याउने चेतावनी दिएका छन् । उनले एक कार्यक्रममै यस्तो चेतावनी दिएका

पार्किङ गरि राखिएको स्कारपियोमा आगजनी

विशाल पाण्डेय / घोडाघोडी । कैलालीमा अज्ञात समुहले घर अगाडी पार्किङ गरि राखिएको स्कारपियोमा आगजनी गरेका छन् । घोडाघोडी नगरपालिका- १ सुन्दरपुरका नेकपाका स्थानिय नेता गौरी प्रसाद जोशीले आफ्नै घर

बिहानै मौसम बदली, दिनभर वर्षा हुने, यस्तो छ अवस्था

काठमाडौँ – देशभरिको मौसम हाल आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिम र पूर्वको तराईका थौरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको

आउँदो चुनावमा राप्रपा सबैभन्दा ठुलो दल- कमल थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सार्वजनिकरुपमा धार्मिक दङ्गा भड्किने खालका अभिव्यक्ति नदिन राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् । राप्रपाको प्रशिक्षण विभागद्वारा आज हेटौंडामा आयोजित ‘प्रशिक्षक–प्रशिक्षण कार्यक्रम’ को

सिङ्गापुर जाँदा वामदेव गौतमलाई पनि डेंगु

काठमाडौं– नेकपा सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु रोग लागेको आशंका गरिएको छ । सोमबार टुकु अस्पताल पुगेका गौतमको डेंगु परीक्षण गरिएको थियो । उनलाई शनिबारबाट ज्वोरो आएको थियो ।

सिन्डिकेटवाला यातायात व्यवसायीका बैंक खाता खुले

काठमाडौं- नेपाल राष्ट्र बैंकले एक वर्ष रोकेको यातायात व्यवसायीका बैंक खाता खुला गरेको छ। राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाका नाममा सूचना जारी गर्दै यातायात व्यवसायीका खाता खुला गर्न

काँग्रेस जागरण अभियान- नेताहरू को कहाँ खटिए ?

काठमाडौं – नेपाली काँग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियानका लागि आजदेखि प्रतिनिधि खटाएको छ। केही ठाउँमा पूर्वसांसद र पूर्व जिल्ला सभापतिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ । ३ सय ३० निर्वाचन

चीनसँग तीन महत्त्वपूर्ण सम्झौता

काठमाडौँ: नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ।  होटल याक एन्ड यतिमा सोमबार भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश