प्रधानमन्त्री ओलीको मुटुको क्याथेटर निकालियो
काठमाडौँ- सिंगापुर उपचारका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा राखिएको क्याथेटर त्रिवि शिक्षण अस्पतालमा निकालिएको छ । आज बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डाक्टरहरुले ओलीको मुटुमा राखिएको क्याथेटर