समाचार Archives - Page 1727 of 3422 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

सागमा पदक जित्नेलाई सरप्राइज सम्मान गरिने

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा पदक जित्ने नेपाली खेलाडीलाई उचित सम्मान दिने आश्वासन दिएका छन्।  खेलकुद मन्त्रालयले त्यसको लागि प्रस्ताव गरिसकेको जानकारी दिदै अर्थमन्त्री खतिवडाले उक्त

प्रधानमन्त्रीको स्वास्थ्यबारे अस्पतालको यस्तो विज्ञप्ति

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा उनको अवस्था स्थिर रहेको बताइएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर त्रि.वि. शिक्षण अस्पतालले जनाएको

भोजपुरका अमिन राईको कोरियामा ज्यान गयो

भोेजपुर – भोजपुरका एक युवाको कोरियामा मृत्यु भएको छ। रोजगारीका लागि कोरिया गएका भोजपुर टेम्केमैयुङ गाउँपालिका १ का ३५ वर्षीय अमिन राईको कोरियामा ज्यान गएको हो। अमिनको सोमबार ज्यान गएको

प्रधानमन्त्री आईसीयूमा: कम्तिमा तीन दिन अस्पतालमै राखिने

काठमाडौं : प्रधानमन्त्री ओलीको अप्रेशन सम्पन्न भएको छ । एपेन्डिसाइटिसको अपरेशन प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन सकिएपछि

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती

हेटौंडा : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश मुख्यमन्त्री डोरमणि पौडेललाई गोप्य भेटी प्रदेशको नाम र राजधानी राख्नेबारे सुझाव दिएका छन् । स्रोतका अनुसार उनीहरूबीच भएको गोप्य

थिएटरभित्र प्रधानमन्त्री: अप्रेशन जटिल, त्रिविबाट टोली मगाइयो

काठमाडौं : एकाएक एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन गर्न थिएटरभित्र लागिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन तयारी गरिएको

पद्मा अर्यालले भनिन: दुई वर्षमा गरिब शून्य, प्रतिव्यक्ति आय १२ हजार डलर

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सन् २०२१ सम्ममा विद्यमान गरिबीको सङ्ख्या शून्यमा झार्ने बताएकी छिन्। राष्ट्रिय सहकारी विकास बोर्डले सोमबार आयोजना गरेको ‘एसिया प्रशान्त क्षेत्रमा रहेका

नेता गौतमको दुर्घटनामा मृत्यु

बाँके- गए राति सुर्खेतबाट नेपालगञ्जतर्फ आउँदै गरेको क १ प १०६ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक मनिकेश गौतमको घटनास्थलमै मृत्यु भएको छ । बाँकेको बैजनाथ गाउँपालिका–१

विद्यार्थी ठग्ने मेडिकल कलेज सञ्‍चालकलाई पक्राउ गर्ने तयारी

काठमाडौं । विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । सोमबार अन्तिम पटक दिइएको २४ घण्टे अल्मिेटममा समेत

प्रधानमन्त्रीको केहीबेरमा अप्रेशन हुँदै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीलाई एपेन्डिसाइटिस को समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना

ओली भन्दा माहिर बाँस्कोटा

काठमाडौँ । देउवापछि लगत्तै पोखरा पुगेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीलाई राष्ट्रघाती भन्ने देउवालाई राम्रो दनक दिएका छन् । दनक दिने कुरामा बाँस्कोटा ओली भन्दा माहिर छन् । त्यसैले उनलाई सरकारको

प्याज किलोको २२० पुग्यो, अझै बढ्ने

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै ५ सय प्रतिशतले महँगो भएको छ। भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो। कालीमाटी फलफूल तथा