समाचार Archives - Page 1728 of 3422 - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

मोबाइल अफ गरेर स्वास्थ्य सचिव नै गायव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ। गत कात्तिक १३ गते पदबाट

जब दिल्ली पुगेपछि दुई पुरुषले सँगै सुत्न कर गरे…

काठमाडौं- सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए। उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु।’ नजिकका मान्छेले राखेको

पुटिनलाई निम्तो

काठमाडौं । रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणपत्र सोमबार समकक्षी रुसी विदेशमन्त्री सेरग्रे लाभ्रोभालाई

उपेन्द्र यादवले सरकार नछोड्नुका तीन कारण

बीबीसी- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि मन्त्रालय फेरिएका समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव सरकार छाड्ने धेरैको अनुमान थियो। तर उनले सोमवारदेखि नयाँ जिम्मेवारी सम्हालेका छन्। कानुन,

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातको सम्पत्ति रोक्का, भ्रष्टाचार गरी छोराको नाममा सम्पत्ति

काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं

अमेरिका माथि आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी । इरानले आफ्नो देशमा अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाले अशान्ति मच्चाउन खोजेको आरोप लगाएको छ । सरकारको समर्थमान राजधानी तेहरानमा निकालिएको र्‍यालीलाई सम्बोधन गर्दै एक नेताले गत हप्ता

ओलीले भने: म नै कार्यकारी हुँ, प्रचण्ड जुनियर अध्यक्ष हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर भएको बताएका छन् । उनले पहिलो आफू र दोश्रो अध्यक्ष प्रचण्ड भएको दाबी गरेका छन् । कान्तिपुर टेलिभिजनमा फाइरसाइड

बेलौरी–कलुवापुर सडक चक्काजाम स्थगित

कञ्चनपुर ।कञ्चनपुरको बेलौरी–कलुवापुर सडकखण्ड कालोपत्रेको माग राख्दै बेलौरीको शान्तिपुरका स्थानीयद्वारा गरिएको चक्काजाम तीन दिनका लागि स्थगित गरिएको छ । बेलौरी नगरपालिका-४ स्थित शान्तिपुरमा सर्वसाधारण नागरिकहरुले आइतबार दिउँसो देखि उक्त सडकखण्डमा

गगन थापा भन्छन: ओली सरकार ‘हुतिहारा’

बागलुङ। नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं युवा नेता गगन थापाले सरकारले देखाएको हुतिहारा पाराले भारतले हडपेको कालापनी फिर्ता नहुने बताएका छन। बागलुङको बुर्तिबाङमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता थापाले

अन्तत: शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार

काठमाडौं- अतिरिक्त शुल्क उठाएका मेडिकल कलेजहरु शुल्क फिर्ता गर्न तयार भएका छन्। बैठकमा मेडिकल कलेज संचालकहरुले आन्तरिक छलफल गर्नुपर्ने भन्दै लिखित प्रतिबद्धताका लागि भोलिसम्मको समय माग गरेका थिए। मेडिकल कलेज

भारतको संसदमा भाजपाविरुद्ध प्रदर्शन

एजेन्सी- भारतीय राष्ट्रिय कांग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धी लगायत सांसदहरुले सत्तारुढ दल भारतीय जनता पार्टीविरुद्ध प्रदर्शन गरेका छन् । महाराष्ट्रमा सरकार गठन गर्ने क्रममा भाजपाले धोका दिएको भन्दै सोनियाको नेतृत्वमा

मेडिसिटीका डाक्टरले बिरामीलाई नै बलात्कार गरेपछि…

ललितपुर : नेपाल मेडिसिटी अस्पतालका एक डाक्टर जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेकप्रसाद राईका अनुसार जेनेररल फिजिसियन रोहित कुमार झालाई प्रहरीले पक्राउ