समाचार Archives - Page 1215 of 3422 - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आइतबारदेखि सार्वजनिक यातायात चलाउन अनुमति

काठमाडौं- तनहुँको व्यास नगरपालिकाले नगरक्षेत्रभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अनुमति दिएको छ। नगरपालिकाले भोलि आइतबारदेखि नगरक्षेत्रभित्र सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिएको हो। क्षमताअनुसार मात्र यात्रुलाई राखी स्वास्थ्य मापदण्ड

देउवा अफ्ठ्यारोमा: असन्तुष्टहरू सबै एक भए

काठमाडौं- देश कोरोना महामारीले थलिएका बेला प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने जात्रा चलिरहेको छ । एउटा समुहले विधि र प्रक्रियाको वकालात मात्र गरिरहेपनि र अर्को पक्षले धमाधम एकलौटी नियुक्ति

ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य

चितवन – तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा

रुसले बनाएको काेराेना खोपले बिरामी निको भएको वैज्ञानिकहरुको दाबी

एजेन्सी- रुसका वैज्ञानिकले आफूहरूले बनाएको खोपले मानिसमा कोरोनाविरुद्ध लड्ने शक्ति (एन्टिबडी) विकास गरेको दाबी गरेका छन् । रुसले यसअघि नै विश्वको पहिलो सफल कोरोना खोपका रूपमा घोषणा गरेको स्पुत्निक–५ नामको

रुपन्देहीमा अब बजार दिनभर खुल्ने, गाडी चलाउन नपाइने

बुटवल- रुपन्देहीमा निषेधाज्ञाको मोडल फेरिएको छ । अब दिनभर व्यापार व्यवसाय संचालन गर्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले नयाँ मोडलमा निषेधाज्ञा गर्ने जानकारी गराएको हो । तेस्रो चरणमा

नेपालमा संक्रमितको संख्या ४५ हजार नाघ्यो: यस्तो छ पछिल्लो अवस्था

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ। स्वास्थ्य

भ्रष्ट र गफाष्टीक ओलीको नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउँदैन: डा. भट्टराई

काठमाडौं- पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले अर्थमन्त्री डा. युवराज खतिवडाको विदाईमा न रुनु न हाँस्नुको अवस्था भएको बताएका छन् । विज्ञको रूपमा हेरिएका खतिवडाले

बीमा कम्पनीका अनेक बखेडा: भुक्तानी नदिन जे पनि गर्नथाले

काठमाडौँ- कोरोनाका बिमितलाई भुक्तानी नदिन बिमा कम्पनीले अनेक बहाना गर्न थालेका छन् । यसअघि धेरैले बिमा गर्न थालेपछि जोखिम बेहोर्न नसकिने भन्दै केही दिन बिमालेख बिक्री रोकेका कम्पनीहरूले अहिले फेरि अर्को

काठमाडौंको बेहाल: यी हुन् ‘हटस्पट’ क्षेत्रहरू

काठमाडौँ- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले साउन ४ गते सिंहदरबारमा ५ सय ८ जनाको स्वाब लिएर परीक्षण गर्दा २ जना ट्राफिक प्रहरीलाई कोरोना पोजेटिभ देखिएको थियो । असार तेस्रो साता

तथ्यांकले देखाउँछ- संक्रमण समुदायस्तरमै फैलिसक्यो

काठमाडौं- पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने

मृतक र संक्रमितको विवरण सार्वजनिक नगर्न सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक

सुशान्त प्रकरणमा दुई जना पक्राउ

काठमाडौँ- बलिवुडमा निकै चर्किएको अभिनेता सुशान्त सिंह राजपुतको घटनाले अहिले फरक मोड लिन थालेको छ । उनको मृत्युको छानबिनको क्रममा उनकी प्रेमिका रिया चक्रवर्तीका भाई शौविक चक्रवर्ती र सुशान्तका पूर्व