
महानगरले विमानस्थलको फोहोर नउठाउने, कर नतिरे थप कारबाही
विमानस्थलको फोहोर विराटनगर महानगरपालिकाले नउठाउने निर्णय गरेको छ। कर नतिरेको भन्दै महानगरपालिकाले बुधबारदेखि विमानस्थलको फोहोर नउठाउने निर्णय गरेको हो। करका दायरमा नआएका महानगरपालिकाभित्रका संस्थानहरुलाई करको दायरमा आएर कर बुझाउन पत्राचार