कला/साहित्य Archives - Page 10 of 45 - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

कथा : आधुनिक बुहारी

~दीपक घिमिरे~ रने दाइ र चम्पाको चार बर्से प्रेमलाई विवाहमा परिणत गर्न एक दिन रने दाइ आफ्ना बालाई लिएर चम्पाको घरमा चम्पाको हात माग्न पुगे । छोरीको प्रेमको सामान्य सुइँको

कविता : ठोक सलामी ए मलामीहरू हो !

~राजबाबु श्रेष्ठ ‘सागर’~ मेरो देश दुखिरहेछ ऐय्या ऐय्या गर्दै तर यहाँ लाखौँ मलामीहरूको भीडमा बर्दी लगाएर सलामी ठोकिरहेछन् बेजान मुर्दालाई । ए मलामीहरूको भीडमा सलामी ठोक्ने बर्दीहरू हो ! आऊ

कथा : आरोप

~केशु खण्डलुक मगर~ ‘पूर्वी पाल्पामा निस्दी खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।’ करिब आजभन्दा १५/१६ वर्ष अगाडि कुनै पत्रिकाको एउटा कुनामा यदि यो समाचार पढ्नुभएको थियो भने, ठीकै छ।

अनुभव : जीवनका अनेक आयाम – आकाशे पुलको एक दिन

-दीपकबाबु अर्याल मानव जीवनमा कहिलेकाहीँ अकल्पनीय घटना घट्दो रहेछ। २०६४ पौष १० गते पूर्वी सुर्खेतको भेरी नदी माथि मेहलकुना र दहचौर जोड्ने सुहाघाटमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर मेला भर्न

तीन लघु कविता – बिउँझनु, जीवन बोध र प्रेम

-सुलोचना मानन्धर बिउँझनु बिउँझनु नै रहेछ बाँच्नु नबिउँझेको भए निद्रा र तन्द्रामै दिनहरू बित्ने रहेछन् र तीसँगै मरिने रहेछ आफैँ पनि ! -0- जीवन बोध काँचो माटोको डल्ला हातमा राख्दा

कथा : पाइला

– सरू पोखरेल ऊ डेराको कोठामा चाबी नलगाई निस्की। लुगा फेरिन, कपाल कोरिन। बिस्तारै पाइला सडकतर्फ बढाई। ‘फेरी दोहोऱ्याएर नफर्कने’ अठोटलाई अझ दह्रो बनाउँदै हिँडिरहेका उसका पैतालाले यही सडकमा कति

व्यङ्ग्य कविता : अनि मैले दाह्री पालेँ

-अर्जुन पराजुली म किसान हुँ, पाल्ने मेरो पेसा हो राँगो पालेँ– मिस्टर ह्याण्डसम प्रतियोगितामा भाग लिन गयो भैँसी पालेँ– सुन्दरी प्रतियोगितामा भाग लिन गयो कर्मचारी पालेँ– भ्रष्टाचार एउटै बाँकी राखेन,

एलिजाबेथको स्कटल्यान्ड दरबारमा बहुभाषिक काव्य गोष्ठी

हिमालपोस्ट/काठमाडौँ पोएट्री ग्रुप एबर्डीन, नेप्लिज हिमालयन एसोसिएसन र बालमोरल दरबार प्रशासनको संयुक्त आयोजनामा शनिवार जेठ ३२ गते एक फरक ढङ्गको कार्यकार्यक्रम सम्पन्न भयो । कार्यक्रम बेलायती महारानी एलिजाबेथको स्कटल्यान्डमा रहेको

व्यङ्ग्य कविता : कहिल्यै नभएको विकास यसै वर्ष भयो !

चट्याङ मास्टर अचम्मै भयो, उल्का भयो, गजबै भयो कहिल्यै नभएको देश विकास यसै वर्ष भयो अरु कसले भन्न सक्थ्यो यस्तो गजबको कुरो प्रधानमन्त्रीले भन्न सक्नुहुन्थ्यो र भन्नु भयो । मैले

कथा : बाइक

सौरभ कार्की  बि.सं २०६४ साल। भर्खरै कक्षा १२को रिजल्ट आएको थियो। साइन्स फ्याकल्टी। फस्ट डिभिजन। घरबाट चै मैले बालाई ढाँटेर, “म इन्जिनियरिङ इन्ट्रान्स प्रिपेरेसन क्लासबारे बुझ्न जान्छु” भनेर निस्किन खोज्दैथिए,

महाभारतमा यौनिकता

-गनेस पौडेल ‘पुरुष सुक्त’मा भनिएको छ ‘चन्द्रमा मनसो जात’ अर्थात् चन्द्रमाबाटै मानव मस्तिष्क बनेको हुन्छ, मान्छेको मस्तिष्कलाई चन्द्रमाले प्रभाव गरेको हुन्छ। एक असामान्य मानसिक अवस्थालाई अग्रेजीमा ‘ल्युनासी’ भनिन्छ जो चन्द्रमा

कविता : औँलाहरू

~कुमार नगरकोटी~ कहिलेकाहीँ म ती औँलाहरूबारे सोचिबस्छु, जो जीवनको तीर्थयात्रामा कतै छुटिरहे ती कोमल मुलायम औँलाहरू ती न्याना प्रेमिल औँलाहरू ती चिसा फ्रोजन औँलाहरू । कुनै अद्‍भूत किताबको पानाहरू पल्टाइरहेका