
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा आफूहरू बाह्य हस्तक्षेप नसहने बताएका छन्। पार्टीका सांसदहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालमा यसपटक नेपालीले

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो सुरक्षार्थ खटिने अगुवा र पछुवा गाडी हटाएका छन् । गृहमन्त्री लामिछानेले आफू मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिक अपेक्षा पूरा नहुने

काठमाडौं । इन्धनमा कालोबजारी गरेको भन्दै नेपाल आयल निगमका सञ्चालक समितिका पदाधिकारीहरुविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा जाहेरी दिएको छ । मञ्चले निगमका प्रवन्ध निर्देशक

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न खतिवडा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशकुमार राउतको

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सुनवाइ सकिएसँगै आजै आदेश आउने सम्भावना छ। शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । आज अर्थ मन्त्रालयमा बसेको सरकारको न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठकले न्यूनतम साझा कार्यक्रम तयार

अमेरिकाबाट अवैधानिक बाटो हुँदै करोडौं रकम भित्र्याउन खोज्ने पृथ्वीबहादुर शाहलाई प्रहरीले पक्राउ गरेको छ। तत्कालीन अर्थमन्त्री जनार्दन शर्मासँग जोडिएपछि चर्चामा आएका शाहलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले शुक्रबार काठमाडौंबाट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई छलफलका लागि बोलाएका छन् । शुक्रबार धुम्बाराहीस्थित निवासमा छलफलका लागि बोलाएका हुन् । एकाएक

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा अहिले सुनुवाइ भइरहेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग गठबन्धन गर्ने इच्छा नभएको बताएका छन् । उनले संघीयता र गणतन्त्रविरोधी दलहरुसँग गठजोड गर्नु बाध्यता भएको बताए। नेपाल पत्रकार महासंघको टोलीसँग उनले