
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपप्रधानमन्त्रीबाट आफु हट्ने संकेत गरेका छन् । उनले उपप्रधानमन्त्री हटाउने प्रस्ताव गठबन्धनमा गरिसकेको बताउँदै यस्तो संकेत गरेका हुन् । शनिबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग

रंजीत शर्मा/नवलपरासीपश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नं ०१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस पल्टिदा ४ जना घाम्भिर घाइते सहित ४५ जना घाइते भएका छन्। आज करीब ११:३० बजेको समयमा नवलपरासीको पाल्हीनन्दन

बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण भएको छ। आज बिहान ७ बजेर २५ मिनेटमा उडेका श्री एयरलाइन्सको ४४० विमान ९ बजेर ६ मिनेटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपश्चात आफ्नो शरीरको सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन्। एक हजार जनाको मृगौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको उपलक्ष्यमा राजधानीको प्रञा प्रतिष्ठानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै

काठमाडौं : न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना राजीनामा दिने घोषणा गरेकी छिन्। उनले आफूमा नेतृत्वका लागि पर्याप्त क्षमता नभएको उल्लेख पनि गरेकी छन्। अक्टोबर १४ मा हुन लागेको चुनाव

भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई

युक्रेनको राजधानी किभको बाहिरी भेगस्थित शिशु पाठशालानजिक बुधबार हेलिकोप्टर दुर्घटना भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि

काठमाडौं- एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ। नेताहरू पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने टुंगो लागेको

काठमाडौँ- चर्चित कलाकार हरिवंश आचार्यले वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग गोप्य छलफल गरेका छन् । देउवा निवास धुम्बाराहीमा छलफल भएको थियो ।

काठमाडौँ- नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम फाइनल गरेको छ । माओवादी पाएको चार मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तीन मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ। राप्रपाका भागमा ऊर्जा, जलस्रोत तथा सिंचाई, सहरी विकास र युवा तथा खेलकुद मन्त्रालय परेको छ। यस्तै अध्यक्ष राजेन्द्र