मुख्य डेस्क, Author at Himal Post - Page 61 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

आफैंलाई आगो लगाएका आचार्यको निधन

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको अस्पतालले

सरकारमा बसेर संघीयता र गणतन्त्रको विरोध नगर्न प्रधानमन्त्री प्रचण्डको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरुद्ध बोल्ने मन्त्रीलाई स्पष्टीकरण सोध्ने चेतावनी दिएका छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा उनले मन्त्रिपरिषद्मा बसेर वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको विरुद्धमा बोल्ने मन्त्रीलाई

सांसदका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउन ज्ञानेन्द्र शाहीको प्रस्ताव

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा मात्र पढाउने नीति लागू गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले सांसदहरुका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने नीति

महासेठले संसदमै गरे ‘फरार अभियुक्त’ एमाले सांसद कोइरीको बचाउ

नेकपा एमालेका सांसद रघुवीर महासेठले ‘फरार अभियुक्त’ को सूचीमा रहेको एमाले सांसद लक्ष्मी महतो कोइरीको बारेमा कुनै धारणा नबनाउन आग्रह गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै उनले महतो पनि

गृहमन्त्री लामिछानेको राजीनामा माग्दै आन्दोलन

काठमाडौँ । प्रहरीको कमजोरीले अपरणमा परेका दुई युवकको हत्या भएको भन्दै जनकपुरमा आन्दोलन सुरु भएको छ । जनकपुरधाम ८ का २१ वर्षीय रोहित साह र वडा नम्बर १३ का २३

मिटरब्याजी तिलकको चंगुलमा परेको कर्णाली डेभलपमेन्ट बैंक अनुसन्धानमा तानियो

कर्णाली बैंक डुबाउने खेलोमा लागेका मिटरब्याजी तिलक सम्पत्ति शुद्धिकरणको ‘क्लोज मोनिटरिङमा’ मन्जु नेपाली/ बाँके – नेपालगंजस्थित कर्णाली डेभलपमेन्ट बैंकको आधा भन्दा बढी निक्षेप रकम मिटरब्याजी तिलक बिकले विभिन्न माध्यममार्फत दुरुपयोग

देउवा निवासमा कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक

नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक बस्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बैठक बस्न लागेको सहमहामन्त्री किशोरसिंह राठोरले जानकारी दिए। उनका अनुसार बैठक सोमबार (९ माघ) बिहान

बीबीसीले मोदीबारे बनाएको डकुमेन्ट्री भारतमा प्रदर्शनका लागि रोक

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्‍द्र मोदीबारे बनाइएको वृत्तचित्र (डकुमेन्ट्री) प्रदर्शनका लागि रोक लगाइएको छ । सन् २००२ मा गुजरातको मुख्यमन्त्री रहेका बेलामा भएको दंगामा मोदीको भूमिकामाथि प्रश्न उठाएर बनाइएको बिबिसीको

विद्यालय गुणस्तर सुधार अनुदानमा करोडौंको चलखेल, सेटिङमा धन्दा चलाउँदै लामा

नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत विश्व बैंकको ऋण सहयोगबाट सञ्चालित योजनामा करोडौं रुपैयाँको चलखेल भएको खुलासा भएको छ। मन्त्रालय अन्तर्गतको  इभेन्ट परियोजना शाखालाई एक कर्मचारीले भ्रष्टाचारको अखडा बनाएका

यी हुन् प्रधानमन्त्री प्रचण्डको सचिवालयमा नियुक्त भएका सात जना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरै नियुक्त भएका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वकीय सचिवालयमा दरैसहित ७ जनालाई नियुक्ति गरेका छन् । त्यस्तै, प्रधानमन्त्रीको

शेखर-गगन समूह छुट्टै रणनीति बनाउँदै

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र गगन थापा समूहका नेताहरुबीच समसामयिक राजनीति र पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठक तयारी बारे छलफल भएको छ । सो समूहका केन्द्रीय

आजदेखि देशभर लगातार वर्षा हुने

काठमाडौं । मौसम विज्ञान विभागले आज सोमबार रातिदेखि बिहीबारसम्म काठमाडौं लगायतका क्षेत्रमा वर्षा हुने सम्भावना रहेको जनाएको छ । पश्चिम नेपालबाट सुरु भएर देशैभर सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम