मुख्य डेस्क, Author at Himal Post - Page 60 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

ओलीले घेराबन्दी गर्न थाले, सरकार चलाउन असहज हुँदैछ- प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार चलाउन निकै असहज हुँदै गएको बताएका छन् । उनले आफूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घेराबन्दी गरेको गुनासो समेत गरेका छन्। एमालेकै समर्थनमा

सामाजिक सञ्जाल नियमन र नियन्त्रण गर्नुपर्छ- आयुक्त थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्दै उनले त्यसलाई

रवी लामिछानेको मुद्दा आज ‘फाइनल’ हुने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमाथि आज पनि बहस हुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै आजका लागि बुधबार पेसी तोकिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

आत्मदाह गर्नुअघि प्रेमप्रसादले रवीन्द्र मिश्रसँग गरेका थिए यस्तो छलफल

आत्मदाह गर्नुभन्दा केही घण्टाअघि प्रेमप्रसाद आचार्यले आफूलाई आमरण अनशन बस्ने योजनामा रहेको सन्देश पठाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले बताएका छन्। नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि मंगलबार

अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको उपाध्यक्ष बन्ने

काठमाडौं- पूर्वसभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रका उपाध्यक्ष बन्ने भएका छन् । नेकपा माओवादी केन्द्रले उनलाई उपाध्यक्ष बनाउने भएको हो । माओवादीमा सापकोटालाई उपाध्यक्ष बनाउने छलफल भैरहेको एक केन्द्रीय सदस्यले पुष्टि

आत्मदाह गरेका प्रेमप्रसादबारे बोल्यो भाटभटेनी सुपरमार्केट

काठमाडौं । भाटभटेनी सुपरमार्केटले इलामा युवा व्यवसायी प्रेमप्रसाद आचार्यको कम्पनी सूर्योदय एग्रो ईण्डष्ट्रिज एण्ड फार्म हाउसलाई दिनुपर्ने रकम समयमा भुक्तानी गरेको दाबी गरेको छ । भाटभटेनी सुपरमार्केटले बिहीबार एक विज्ञप्ति

कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माघ १५ का लागि बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वामदेव गौतमलाई एकीकृत समाजवादीमा आउन प्रस्ताव

काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले वामदेव गौतमलाई आफ्नो पार्टीमा आउन प्रस्ताव गरेका छन् । एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मंगलबार भएको भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा आउन गौतमसँग आग्रह

गृहमन्त्री लामिछानेको नागरिकता विवादको अन्तिम सुनुवाइ हुँदै, के आउला फैसला ?

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा आजदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुँदैछ। लामिछानेको सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौलालगायतले मंसिर २८ मा लामिछानेको सांसद पद

बोतल र जर्किन जस्ता भाँडोमा पेट्रोल बिक्री गर्न प्रतिबन्ध

काठमाडाैं प्रहरीले बोतल र जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्न रोक लगाएको छ । काठमाडौंका केही पेट्रोल पम्पले बोतल र जर्किनलगायत भाँडामा पेट्रोलियम पदार्थ भरेर बिक्री गर्ने गरेकोप्रति गम्भीर

निशुल्क शिक्षा, स्वास्थ्य र बाली बीमाको माग गर्दै जसपा पाल्हीनन्दनद्धारा ज्ञापन पत्र

रंजीत शर्मा/नवलपरासीपश्चिम नवलपरासी जिल्ला स्थित सबै पालिकाहरुमा गुणस्तरीय तथा निशुल्क शिक्षा,स्वास्थ्य र बाली बीमाको माग गर्दै जसपा पाल्हीनन्दन द्धारा ज्ञापन पत्र बुझाएको छ। पाल्हीनन्दन गाउँपालिका दलित विपन्न तथा पछि परेको

यो राज्यकै कारण प्रेमप्रसादले आत्मदाह गरे : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मंगलबार दिउँसो संसद् भवनअगाडि एक युवाले गरेको आत्मदाहको ठूलो कारण राज्य भएको बताएका छन्। संसद् भवनअघि आत्मदाह गरेका इलामको सूर्योदय नगरपालिका–११ निवासी ३६ वर्षीय प्रेम