मुख्य डेस्क, Author at Himal Post - Page 518 of 574 Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मुख्य डेस्क

टिपर दुर्घटनामा सहचालकको मृत्यु 

रामपुर, पाल्पा (रासस) । टिपर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । तानसेन नगरपालिका–८ नयाँपाटीमा गएराति भएको दुर्घटनामा टिपरका सहचालक नवलपरासीको विनय गाउँपालिका–३ चिसापानी बस्ने १८ वर्षीय विवेक कुमालको मृत्यु भएको

कालीगण्डकीमा बेपत्ता बालकको शव फेला

रामपुर, पाल्पा (रासस) : कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका ११ वर्षका मिलन नेपालीको शव आज बिहान फेला परेको छ । रामपुर नगरपालिका–३ स्थित कालीगण्डकीको केलादीघाट नजिकै बिहान करीब ८ः३० बजेतिर

उत्कृष्ट विद्यार्थीलाई पामिरद्वारा सम्मान

तिलोत्तमा । जिल्लास्तरीय वक्तृत्वकला तथा टेवलटेनिस प्रतियोगितामा उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई शुक्रबार पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२, शंकरनगरले सम्मान गरेको छ । एकीकृत विद्यालय संगठन –रिसन) रुपन्देहीले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा

बर्ड फ्लु नियन्त्रणका लागि कपिलवस्तुको सीमानाकामा कडाइ

दीपा महत / कपिलवस्तु । उच्च जोखिममा रहेको कपिलवस्तुमा बर्ड फ्लु रोग भित्रिन नदिन कपिलवस्तुका सीमा नाकाहरुका कडाई गरिएको छ । काठमाण्डौमा बार्ड फुल देखिएको र भारतकोनौतुनावमा २ महिना अघि

बक्तृत्वकलामा सिद्धार्थ मेमोरियलकि अनुशा चौधरी प्रथम

ओम प्रकाश बानियाँ/ बराहक्षेत्र । प्याब्सन अन्तरमावि बक्तृत्वकला छ्नोट प्रतियोगितामा सिद्धार्थ मेमोरियल इङलिस स्कुलकि छात्रा अनुशा राजधामी प्रथम भएकी छिन् । उक्त प्रतियोगितामा सनसाइन इङलिस स्कुल, प्रकाशपुरका छात्र अरुण दाहाल

बुटवलमा मेगा एजुकेशन फेयर शुरु, पहिलो दिन १५ सयद्वारा भ्रमण

बुटवल । बुटवलमा मेगा एजुकेशन फेयर २०१८ शुरु भएको छ । वान अप प्रालिको आयोजनामा उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै रुपन्देहीकोे बुटवलमा दोश्रो मेगा एजुकेशन फेयरको उद्घाटन

पेशाको सुरक्षा गर्न यातायात मजदुरहरुकाे माग

बिमल पुरी/ बुटवल । यातायात क्षेत्रमा सम्बद्ध कर्मचारीहरुले आफ्नो पेशागत सुरक्षाको लागि भेला र अन्तरक्रिया कार्यक्रम गरेका छन् । आफ्नो पेशालाई संकटमा पार्ने गरी सरकारले सिन्डीकेटको निति ल्याएको भन्दै बिरोध

कम्युनिष्टलाई तानाशाही बन्न जनताले बहुमत दिएका होइनन् : सिटौला

बुटवल । नेपाली काग्रेसका केन्द्रिय सदस्य कृष्णप्रसाद सिटौलाले नेपाली कांग्रेसमा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । कांग्रेसले गर्नुपर्ने केही कुराहरुमा गल्ती भएको बताउँदै उनले कांग्रेसका धेरै कुराहरुमा आमूल परिवर्तन आवश्यक

तोकियो स्थानीय जनप्रतिनिधिको तलब, प्रदेश ५ का जनप्रतिनिधिले कति तलब पाउने ?

बुटवल । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सेवासुविधासम्बन्धी विधेयक सर्वसम्मतिले पारित गरेको छ । प्रदेश सभा भवनमा बुधबार बसेको बैठकले स्थानीय

यी हुन नेपाल कम्युनिष्ट पार्टीका ४५ जना स्थायी समिति सदस्य, नामसहित

बुटवल ।  नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको करीब दुई सातामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिले पूर्णता पाएको छ । नेकपाको स्थायी समितिमा तत्कालिन एमालेबाट २६

मकैको घोगामा दाना नलाग्दा १० करोडको क्षति

वीरगञ्ज (रासस) ः बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा रु १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको

स्थानीय तहका कर्मचारीलाई खटाइएको स्थानमा तलब

बुटवल। सरकारले आगामी आर्थिक वर्षदेखि स्थानीय तहका कर्मचारीको तलब सोही कार्यालयमा नै उपलब्ध गराउने भएको छ । संघबाट स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको तलब स्थानीय तहबाट उलपब्ध गराइनेसंघीय मामिला