मुख्य डेस्क, Author at Himal Post - Page 508 of 574 Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मुख्य डेस्क

११ जना पूर्व माओवादी लडाकु पक्राउ

काठमाडौँ – प्रहरीले ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको जनाएको छ । आइतबार राजधानीमा शृङ्खलाबद्ध बम विस्फोट भइरहँदा प्रहरीले अनामनगरबाट ११ जना पूर्वमाओवादी लडाकु पक्राउ गरेको हो । गृह मन्त्रालयको

एकाएक मोदी वाराणसी किन पुगे ?

मोदी सोमबार आफ्नो संसदीय क्षेत्र वाराणसी गएका छन्। त्यहाँ उनलाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र गभर्नर राम नायकले एयरपोर्टमा स्वागत गरेका थिए। बीजेपी अध्यक्ष अमित शाह र योगी आदित्यनाथ सँगै

गृहमन्त्री भन्छन् – विप्लवले जनसरकार र ४ कम्पनी जनसेना निर्माण गरेका छन्

काठमाडौँ :  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसरकार र जनसेना निर्माण गरेको खुलासा गरेका छन्।  काठमाडौँमा आइतबार भएका बम विस्फोटका घटनाबारे प्रतिनिधिसभामा जानकारी दिने क्रममा उनले

सञ्चार मन्त्री बाँस्कोटाको भन्छन् – पत्रकारिता आलु-प्याज जस्तो अमर्यादित उद्योग होइन

काठमाडौँ  : सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले नेपाली प्रेसलाई समृद्ध बनाउनेबारे सरकारले छलफल गरिरहेको बताएका छन्। प्रेस सङ्गठन नेपालले पेरिस डाँडामा आयोजना गरेको १७ औँ कृष्ण सेन स्मृतिदिवस– २०७६ पुरस्कार

बाबुरामले भने – प्रचण्डका कारण संविधान अपूर्ण

जनकपुरधाम :  डा. बाबुराम भट्टराईले वर्तमान संविधान अपूर्ण रहेका र त्यसलाई पूर्णता दिन जनताले पहल गर्नुपर्ने बताएका छन्। संविधानलाई पूर्ण बनाउन, सङ्घीय गणतन्त्र संस्थागत गर्न, प्रत्येक नेपालीको पहिचान स्थापित गर्न

सहयोगीको शवलाई काँधमा बोकेर स्मृतिले भनिन् – हत्यारालाई फाँसीको सजाय दिलाउँछु

नयाँ दिल्ली – राहुल गान्धीलाई हालैको लोकसभा निर्वाचनमा हराएर चर्चामा आएकी भाजपा नेतृ स्मृति इरानीले आफ्ना सहयोगी सुरेन्द्र सिंहको हत्यामा संलग्नलाई पातलमा भएपनि निकालिने बताएकी छन् । सिंहको गएको शनिबार

देशका विभिन्न स्थानमा बम फेला

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा बम फेला परेका  छन् । सोमबार बिहानैदेखि फेला परेका शङ्कास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारिरहेको छ । भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालयनजिकै बिहान करिब पौने

आरएसएसदेखि सुप्रिमोसम्म : नरेन्द्र मोदी

– कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा तेली परिवारमा भएको थियो। उनी दामोदरदास मूलचन्द मोदीका छ छोरामध्ये

राजधानीको दुई ठाउँमा विस्फोट, तीन जनाको मृत्यु

काठमाडौँ : राजधानीका दुई स्थानमा आइतबार दिउँसो ‘बम’ विस्फोट भएको छ । सो बम सिलिन्डर बम भएको जनाइएको छ।  आइतबार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा

भोलि नेपाल बन्द

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले युवा सङ्गठनका तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरी हत्या गरेको बिषयलाई भिडन्तको झुटो नाटक नगर्न सरकारलाई चेतावनी दिएका छन् । आफ्ना नेता

धरानमा गोली प्रहार

विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारी लुटिएका छन् । धरान उपमहानगरपालिका वडा नं ५ स्थित साउनेमा तीन जनाको समूहमा आएका लुटेराले आइतबार दिउँसो जीवन विकास लघुवित्त वित्तीय संस्थाका

शिर झुक्ने काम गर्दिनँ : विष्णु पौडेल

बुटवल । रूपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र त्यस्तो काम गर्न नदिने कुरा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव बिष्णु पौडेलले  बताएका छन् । विष्णु पौडेल पछिल्लो समय बालुवाटारको ललितानिवास जग्गा