काठमाडौँ – आज बिहान भक्तपुरको चाँगुनारायण नगरपालिकामा सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी ६० वर्षीय सावित्री भट्टराईको हत्या भएको छ। उनको हत्या मोटरसाइकलमा आएका व्यक्तिले घाँटीमा धारिलो

एजेन्सी– १२ अङ्कलाई धेरैले अशुभ मान्दछन् । कसैलाई दशा लाग्दा वा आपत पर्दा मेरो त बाह्र बज्यो भन्छन् धेरै मान्छेहरू । बाह्र बजेको समय पनि धेरैले अशुभ काल ठान्छन् र

काठमाडौँ – काठमाडौँको दरबारमार्गस्थित एक होटलमा आज श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने,‘जति बेरोजगारीको चर्चा छ। मेरो विचारमा वास्तविक बेरोजगारी होइन। हामीसँग जमिन छ। जमिन

अमेरिका र चीनले व्यापार वार्ता पुन: थाल्ने बताएर विश्वव्यापी आर्थिक शिथिलतालाई रोक्न प्रयास गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग जी-२० शिखर सम्मेलनका बेला जापानमा भएको भेटवार्तापछि राष्ट्रपति डोनल्ड ट्रम्पले अब

आज असार १५, धान दिवस। कृषकहरूको उत्सव। तर यो उत्सवको अर्को रङ देखिने केही तस्बिरहरू:

सिएनएन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच आज दुई कोरियाको सीमावर्ती क्षेत्रमा संक्षिप्त भेटघाट भएको छ । ट्रम्पले सो अवसरमा किमलाई ह्वाइट हाउसमा आउन निम्तो

विर्तामोड – सडक बेलामा मर्मत नभएको विरोध गर्दै विर्तामोडस्थित भद्रपुर रोडमा स्थानीय बासिन्दाले सडकमै धान रोपेका छन्। झापाको सदरमुकाम भद्रपुर जाने सडक लामो समयदेखि जीर्ण भएको थियो। यसैप्रति आक्रोश पोख्न

आइफा अवार्ड समारोहको खर्च नेपाल सरकारले बेहोर्ने कुराप्रति साझा पार्टीले आपत्ति जनाएको छ। कुनै निजी विदेशी संस्थाका लागि त्यत्रो खर्च अनुचित र असान्दर्भिक रहेको पार्टीको निष्कर्ष छ। यसअघि विभिन्न मुलुकमा

काठमाडौँ प्रधानमन्त्री के.पी.शर्मा ओलीले राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिएका छन्। साथै कृषिलाई निर्वाहमुखीमात्र नभएर व्यावसायिक र औद्योगिक बनाउन आह्वान गरेका छन्। कृषिलाई आधुनिकीकरण गर्ने सरकारको कार्यक्रम रहेको जनाउँदै, सो

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आजको संसारमा दुई कारणले बालबालिका कुपोषणको सिकार भएका छन्: खानेकुरा खान नपाएर खान नजानेर गरिब परिवारमा जन्मेका बालबालिका खानेकुराको अभावमा कुपोषणले ग्रस्त छन्। बिशेष गरेर

काठमाडौँ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसदहरू सीतादेवी यादव, विन्दा पाण्डे र लक्ष्मी परियारले महिलामाथि अपमानजन्य अभिव्यक्ति दिएका उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन्। मेयर चौधरीले

काठमाडौँ – काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बीपीको विचार बोक्दा खुशी हुनुपर्नेमा उल्टो पीडा र छटपटी हुनु बिडम्बना भएको बताएका छन् ।