६० वर्षीया महिलाको हत्या - Himal Post Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

६० वर्षीया महिलाको हत्या



काठमाडौँ –

आज बिहान भक्तपुरको चाँगुनारायण नगरपालिकामा सोनाम थापा मगरको घरमा बस्दै आएकी सिन्धुपाल्चोक बाँडेगाउँ घर भएकी ६० वर्षीय सावित्री भट्टराईको हत्या भएको छ।  उनको हत्या मोटरसाइकलमा आएका व्यक्तिले घाँटीमा धारिलो हत्यार प्रहार गरी गरेको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले अनुसन्धान जारी रहेको जनाएको छ।

(साङ्केतिक तस्बिर)