मुख्य डेस्क, Author at Himal Post - Page 477 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

भारतको फेरि अर्को विकेट गिऱ्यो

न्युजिल्यान्डको बलमा फेरि भारतको विकेट गिरेको छ। हेनरीले प्रहार गरेको बलमा दिनेश कार्तिक क्याच आउट भएका छन्। यससँगै भारतको जित्ने सम्भावना निकै भएको छ। अब ब्याटिङ गर्न हार्दिक पाण्डे मैदानमा

अमेरिका-चीन “व्यापार युद्ध”को बन्दुक भारततिर सोझियो

अमेरिका र चीनबीच जारी व्यापार युद्धको सङ्गीन अब भारततर्फ फर्किएको देखिन थालेको छ। मङ्गलबार बिहानै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै अमेरिकाको निशानामा चीनमात्र नभएर अब भारत पनि भएको उल्लेख

बाबुरामको प्रश्न – केका लागि थियो क्रान्ति

हिमालपोस्ट/काठमाडौँ पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारप्रति लक्ष्यित गर्दै प्रश्न सोधेका छन् –  क्रान्तिबाट सत्तामा पुगेका कामरेडहरू डराउनुको रहस्य के होला ? हिजोका दिनमा यस्तो काम

भारतको बेङ्गलोरमा भवन भत्किँदा पाँच जनाको मृत्यु

हिमालपोस्ट/काठमाडौँ भारतको बेङ्गलोरस्थित बानवाडी भन्ने ठाउँमा भवन भत्किएको छ। सो भवन भत्किँदा पाँच मदजुरहरूको मृत्यु भएको जनाइएको छ। निर्माणाधीन आवासीय भवनमा तेह्र मजदुरहरू काम गरिरहेका थिए। अन्य घाइतेहरूलाई उपचारका लागि

बिजेपीका सांसद बन्दुक बोकेर नाचे र निलम्बित भए(भिडियो सहित)

हिमालपोस्ट/काठमाडौँ भारतीय जनता पार्टीका विधानसभा सदस्य प्रनव सिंह च्याम्पियन निलम्बनमा परेका छन्। मदिरा पिउँदै बन्दुक बोकेर नाचेपछि उत्तराखण्डका विधानसभा सदस्य च्याम्पियनलाई पार्टीले निलम्बन गरेको हो। सरकारको नेतृत्व गरिरहेको पार्टी भाजपाले

ज्यानमारा शिक्षकले मर्नेगरी विद्यार्थी पिटे

हिमालपोस्ट/काठमाडौँ शिक्षकको कुटाइबाट कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । ती विद्यार्थी गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका थिए। कक्षा–९ मा अध्ययनरत

बस दुर्घटनामा ३ को मृत्यु १७ घाइते

सोमबार बिहान ओखलढुङ्गामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। सो बस झापाको काँकडभिट्टाबाट सोलुखुम्बुका लागि हिँडेको थियो। मे १ ख १८९१ नम्बरको सो

सिनेजगतमा घरेलु हिंसा – शिल्पा पोखरेलको छवि ओझाविरुद्ध उजुरी

निर्माता छविराज ओझाविरूद्ध पत्नी तथा अभिनेत्री शिल्पा पोखरेलले घरेलु हिंसाको उजुरी दिएकी छन्। शिल्पाले काठमाडौं प्रहरी परिसरमा तीन दिन अगाडि घरेलु हिंसा गरेको उजुरी दिएको प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

मदन पुरस्कार २०७५ को सर्टलिस्टका सात पुस्तक

काठमाडौँ- मदन पुरस्कार गुठीले २०७५ सालको मदन पुरस्कारका लागि श्रेष्ठ पुस्तकहरुको सूची सार्वजनिक भएको छ। गुठीले २५७ पुस्तकहरूबाट उत्कृष्ठ ७ छनोट गरेको हो। यिनै सातमध्ये एक कृतिले मदन पुरस्कार पाउनेछ। उत्कृष्ट ७ ः १. 

गगन थापाले गृहमन्त्रीको नियत र क्षमता माथि यसरी प्रश्न उठाए

हिमालपोस्ट/काठमाडौँ नेपाली काङ्ग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको क्षमतामाथि प्रश्न उठाएका छन्। मङ्गलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने,  ‘थारू, मधेशी, दलित, महिला, मुस्लिम माथि खासगरी सुरक्षा संयन्त्रको व्यवहार झन्

भारत र न्युजिल्यान्डको खेल सुरु, टस जितेर न्युजिल्यान्ड ब्याटिङ गर्दै

हिमालपोस्ट/काठमाडौँ आज विश्वकप क्रिकेटअन्तर्गत भारत र न्यूजिल्याण्डबीच सेमिफाइनल खेल हुँदैछ । नेपाली समयअनुसार सवा ३ बजे वर्ल्ड ट्राफोर्ड क्रिकेट ग्राउन्डमा खेल हुन लागेको हो । खेलको लागि दुवै टिमका खेलाडीहरू

६० वर्षीया महिला मृत फेला

हिमालपोस्ट/काठमाडौँ उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने ६० वर्षीया सुनकुमारी तामाङ आफनै घरको कोठामा सुतिरहेको अवस्थामा मृत भेटिएको र  शव जाँच मुचुल्का तथा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोस्टमार्टमका लागि