मुख्य डेस्क, Author at Himal Post - Page 475 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

गाँजा- उपयोगिता, महत्त्व र राजनीति

~कुमुद अधिकारी~ गाँजा क्यानाबेसी(Cannabaceae) परिवारको सपुष्पक वनस्पति हो। यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगहरूका लागि प्रयोग हुँदै आएको छ। यसका तीनवटा प्रमुख प्रजातिहरू पहिचान गरिएका छन् : क्क्यानाबिस

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-५)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम्। उवाच पार्थ पश्यैतान्समवेतान्कुरूनिति।।२५।। तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान्। आचार्यन्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा।।२६।। द्रोणाचार्य र भीष्म आदि वीरका सामू पुऱ्याई रथ भन्नूभो अब हेर अर्जुन यहाँ एकत्र

स्वास्थ्य : स्तन क्यान्सर – आफ्नो स्तन आफैँ परीक्षण गरौँ

– डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ कसरी गर्ने आफ्नो स्तनको आफैँ परीक्षण ? स्तनको विकास युवावस्थामा प्रवेश गरेको प्रमुख लक्षण हो। प्रायःजसो किशोरीहरूमा महिनावारी हुनुपूर्व स्तनको वृद्धि सुरु हुन्छ। यौवनावस्थामा प्रत्येक

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-४)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ काश्यश्च परमेष्वास: शिखण्डी च महारथ:। धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित:।।१७।। द्रुपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते। सौभद्रश्च महाबाहु शङ्खान्दध्मु: पृथक्पृथक्।।१८।। काशीराज महाधनुर्धर तथा दुर्जेयती सात्यकि धृष्टद्युम्न महारथी अनि शिखण्डी

कविता : झरी परेको दिन

~उमेश राई अचिञ्चन~ सेतो बादलको सारीमा सजिरहने सुन्दरीझैँ दिनको उदासी अनुहारमा हेरेर विदेशिएको श्रीमान्‌को याद बिरही सम्झनामा सम्हाल्न नसकेर परेलीहरू निलो तलाउको किनारा फुटाएर रोइरहन्छ आकाश झरी परेको दिन आँखाको

सरल गीता (श्रीमद्भागवद् गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अपर्याप्तं तदस्माकं बलं भीष्माभिरक्षितम्। पर्याप्तं त्विदमेतेषां बलं भीमाभिरक्षितम्।।१०।। हुन् सेनापति भीष्म पाई जसको नेतृत्व राम्रोसँग हाम्रो पक्ष अजेय नै छ, अति नै ऊँचो छ यस्‌को

हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज

हिमालपोस्ट/काठमाडौँ हास्यव्यङ्ग्य र अभिनयमा उत्कृष्ठ हरिवंश आचार्यको गीत “बूढो हुन मन छैन” आज रिलिज भएको छ। कलाकार हरिवंशको सो गीत मह सञ्चारद्वारा रिलिज गरिएको हो। हरिवंशका सारङ्गी रेटौँला, घाँस काट्नु

व्यापक जनदबाबपछि विषादी परीक्षण सुरु

हिमालपोस्ट/काठमाडौँ – (रिपोर्टर्स नेपाल) सर्वोच्च अदालतको आदेश र चौतर्फी जनदबाबपछि सरकारले विषादी परीक्षण सुरु गरेको छ। काठमाडौँको कालिमाटीदेखि भन्सार नाकामा विषादी परीक्षण सुरु गरिएको छ। एक साताअघि भारत र तेस्रो

मन्त्री लालबाबुविरुद्ध नाराबाजी, राजीनामाको माग

हिमालपोस्ट/काठमाडौँ – आदिवासी/जनजाति युवा तथा विद्यार्थीहरूको एक समूहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सार्वजिनक कार्यक्रममा सहभागी हुनबाटै वञ्चित गरेको छ । उक्त समूहले स्थानीय तहका लागि लोक

अस्ट्रेलियालाई पराजित गरेपछि इङ्ल्यान्डका कप्तानको भनाइ

हिमालपोस्ट/काठमाडौँ (बिबिसी) इङ्ल्यान्ड क्रिकेट टोलीका कप्तान ओएन मोर्गनले आइतवार हुने न्युजिल्यान्डविरुद्धको विश्वकप फाइनल खेलमा ‘धक मान्न नहुने’ बताएका छन्। विश्वकप आयोजना गरिरहेको इङ्ल्यान्डले अस्ट्रेलियालाई एजबस्टनमा आठ विकेटले पराजित गर्दै सन्

भगवान् श्री हरिले शयन गर्ने पर्व – हरिशयनी एकादशी

हिमालपोस्ट/काठमाडौँ काठमाण्डौ – आज असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी। आजैका दिन भगवान् विष्णु वा हरिले क्षीरसागरमा शयन गर्नुहुन्छ। यो पर्व मनाउन घरघरमा तुलसीको विरुवा रोपिन्छ र भगवान् विष्णुको व्रत-पूजा

कविता : प्रेमको प्रेतात्मा

~समाश्री~ तिम्रो छातीमा सुम्पिएर आफ्नो शिर जहाँ बिसाएको थिएँ आफैँलाई र कोरेको थिएँ केही अडबाङ्गे अक्षरहरू औँलाले त्यतै छातीको बायाँ पाटोमा त्यतिबेला के लेखेँ ! सायद तिमीले होस गरेनौ होस