मदन पुरस्कार २०७५ को सर्टलिस्टका सात पुस्तक - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

मदन पुरस्कार २०७५ को सर्टलिस्टका सात पुस्तक



काठमाडौँ- मदन पुरस्कार गुठीले २०७५ सालको मदन पुरस्कारका लागि श्रेष्ठ पुस्तकहरुको सूची सार्वजनिक भएको छ। गुठीले २५७ पुस्तकहरूबाट उत्कृष्ठ ७ छनोट गरेको हो। यिनै सातमध्ये एक कृतिले मदन पुरस्कार पाउनेछ।

उत्कृष्ट ७ ः
.  एकादेशमा
२. ओक्‍कल दोक्‍कल पिपल पात
३. ज्ञ
४. फातसुङ
५. मरीचिका
६. रणहार
७. विचारको लाश