भारतको बेङ्गलोरमा भवन भत्किँदा पाँच जनाको मृत्यु - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

भारतको बेङ्गलोरमा भवन भत्किँदा पाँच जनाको मृत्यु



हिमालपोस्ट/काठमाडौँ

भारतको बेङ्गलोरस्थित बानवाडी भन्ने ठाउँमा भवन भत्किएको छ। सो भवन भत्किँदा पाँच मदजुरहरूको मृत्यु भएको जनाइएको छ।

निर्माणाधीन आवासीय भवनमा तेह्र मजदुरहरू काम गरिरहेका थिए। अन्य घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। बाँकी विवरण आउन बाँकी छ।