
हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) आइतबार भएको विश्वकप क्रिकेट २०१९ को फाइनल खेलमा इङ्ग्ल्यान्डले जित्नुमा बेन स्टोक्सको मुख्य भूमिका रहेको थियो। तर अरूले जितको खुसीयाली मनाइरहँदा उनले त्यो खुसी भने पाउन सकेका छैनन्।

हिमालपोस्ट/काठमाडौँ (बिबिसी) नेपालका विभिन्न स्थानमा अविरल वर्षाका कारण ज्यान गुमाउनेहरूको सङ्ख्या ६७ पुगेको नेपाल प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये ४१ जना पुरुष र २६ महिला रहेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कले

हिमालपोस्ट/काठमाडौँ- आज १ बजेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक सूचनामार्फत् साउन ८ गतेका लागि सारिएको हो। प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सांसदहरू बाढी र पहिरो पीडितलाई राहत र उद्धारमा जुट्नुपर्ने भएकाले बैठक

हिमालपोस्ट/काठमाडौँ (बिबिसी) यात्रुबसमा जीपीएस प्रणालीको सुविधा र सूचना बोर्डले ‘यात्रा सहज’ यात्रु ओसारपसार गर्ने सार्वजनिक सवारीसाधनमा विकृति भएको र गुणस्तरीय सेवा नपाइएको गुनासो सर्वसाधारणले गर्ने गरेका छन्। तर देशको सङ्घीय

विशाल पाण्डेय/कैलाली कैलालीमा यात्रु वाहक बस दुर्घटना भएको छ। बर्दगोरिया गाउँपालिका -४ मा बस दुर्घटना भएको हो। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दगोरिया- ४ मा मुढा बजारभन्दा पश्चिमपट्टि रहेको जङ्गलमा दुर्घटना भएको

हिमालपोस्ट/काठमाडौँ- श्रीलङ्काका लागि नेपालका राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले राजीनामा दिएका छन्। उनले आफ्नै देशको प्रशासनिक नेतृत्वले राजदूतलाई जनावरजति पनि महत्व नदिएकोले चित्त दुखेर राजीनामा दिएको बताए। डा. प्याकुरेलले भने,

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) सिओल – एक रिपोर्टअनुसार दक्षिण कोरियाको इन्टरनेटको स्पीड विश्वमै सबैभन्दा तीव्र गतिको छ। त्यहाँ करीब हरेक व्यक्तिको साथमा स्मार्टफोन रहेको छ र सबै इन्टरनेटसँग जोडिएका छन्। तर, अहिले

~कुमुद अधिकारी~ गाँजा क्यानाबेसी(Cannabaceae) परिवारको सपुष्पक वनस्पति हो। यो वनस्पति शताब्दीयौँदेखि औषधीय, मनोरञ्जन र अन्य उपयोगहरूका लागि प्रयोग हुँदै आएको छ। यसका तीनवटा प्रमुख प्रजातिहरू पहिचान गरिएका छन् : क्क्यानाबिस

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ भीष्मद्रोणप्रमुखत: सर्वेषां च महीक्षिताम्। उवाच पार्थ पश्यैतान्समवेतान्कुरूनिति।।२५।। तत्रापश्यत्स्थितान्पार्थ: पितृनथ पितामहान्। आचार्यन्मातुलान्भ्रातृन्पुत्रान्पौत्रान्सखींस्तथा।।२६।। द्रोणाचार्य र भीष्म आदि वीरका सामू पुऱ्याई रथ भन्नूभो अब हेर अर्जुन यहाँ एकत्र

– डा रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिज्ञ कसरी गर्ने आफ्नो स्तनको आफैँ परीक्षण ? स्तनको विकास युवावस्थामा प्रवेश गरेको प्रमुख लक्षण हो। प्रायःजसो किशोरीहरूमा महिनावारी हुनुपूर्व स्तनको वृद्धि सुरु हुन्छ। यौवनावस्थामा प्रत्येक

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ काश्यश्च परमेष्वास: शिखण्डी च महारथ:। धृष्टद्युम्नो विराटश्च सात्यकिश्चापराजित:।।१७।। द्रुपदो द्रौपदेयाश्च सर्वश: पृथिवीपते। सौभद्रश्च महाबाहु शङ्खान्दध्मु: पृथक्पृथक्।।१८।। काशीराज महाधनुर्धर तथा दुर्जेयती सात्यकि धृष्टद्युम्न महारथी अनि शिखण्डी

~उमेश राई अचिञ्चन~ सेतो बादलको सारीमा सजिरहने सुन्दरीझैँ दिनको उदासी अनुहारमा हेरेर विदेशिएको श्रीमान्को याद बिरही सम्झनामा सम्हाल्न नसकेर परेलीहरू निलो तलाउको किनारा फुटाएर रोइरहन्छ आकाश झरी परेको दिन आँखाको