मुख्य डेस्क, Author at Himal Post - Page 384 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा, बनिन विद्याकी सहयात्री

काठमाडौं- देशैभर चासो र चर्चाको विषय बनेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो चुनावी प्रचारलाई तिव्रता दिएकी छिन् । उम्मेद्वारी दर्तासँगै तातिएको कास्कीको

सेना परिचालन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा

भारतीय दूतावास अगाडी पुगेर अनेरास्ववियुले जलायो नक्सा

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले लैनचौरस्थित भारतीय दूतावास अगाडी भारतले जारी गरेको नयाँ नक्सा जलाएको छ । शुक्रबार दुतावास अगाडी अगाडि प्रदर्शन गर्दै नेपाली भूमि कालापानी,

आलमले यो सबै काल्पनिक कथा हो भनेपछि…

काठमाडौं- चुनावका बेला बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद अफ्ताब आलमको मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु भएको छ। जिल्ला न्यायाधीश दीपक

सपना बोकेर मलेसिया छिरेका यादव नफर्किने गरी बिलाए

राजविराज– सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार

भारतद्वारा कालापानीमा नेपालीलाई प्रवेश निषेध

काठमाडौं- भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्रका स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो। तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ। त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा

प्याजले बनायो किर्तिमान

काठमाडौं- प्याजले किर्तिमान बनाएको छ। प्याजको मूल्य पाँच वर्षयताकै उच्च बिन्दुमा पुगेपछि यस्तो किर्तिमान बनेको हो । अहिले बजारमा या त प्याज पाइदैन पाइयो भनेपनि खल्तीको पैसाले भ्याउँदैन, प्याज अभाव

घाइतेलाई बेहोस हुने सुई लगाउने डाक्टर पनि भेटिए

काठमाडौं- १२ वर्षअघि रौतहट राजपुर फरहदवा ४ स्थित शेख इद्रिसको टहरोमा भएको बम विस्फोटमा घाइते भएकाहरूलाई इन्जेक्सन लगाई बेहोस पार्ने डाक्टरको परिचय खुलेको छ। घाइतेलाई इन्जेक्सन लगाई बेहोस बनाउने कार्यमा

फस्दै ट्रम्प: दुई मिलियन डलर हिनामिना गरेको ठहर

काठमाडौं । अमेरिकाको एउटा अदालताले राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब २ मिलियन अमेरिकी डलर दुरुपयोग गरेको ठहर गरेको छ । सन् २०१६ को चुनावी अभियानमा डोनाल्ड जे फाउण्डेसनमार्फत खर्च गरिएको उक्त

निद्रा नपरेको रात

खोइ किन हो किन, आँखाको माथिल्लो र तल्लो परेलीले केही कसम खाए जस्तो, कतै बाट वक्सित पाए जस्तो मिलनको त कुरै ल्याउँदैनन् गाँठे.. उक्ली छतमा नियाले तारा देखेँ झलमल्ल परि

दश जना चिच्याएर चितुवा खेदेजस्तो होइन सीमाविवाद

-नारायण गाउँले आठदश जना चिच्याएर कान्लाको डिलमा बसेको चितुवा खेदेजस्तो होइन सीमाविवाद । समाचार पढ्दा यस्तो लाग्छ, भारत नामको वन-बिरालो हाम्रो कालापानीको डाँडोमा उक्लिएको छ र हामीले त्यहाँ राँको बालेर

फोटो र रवाफ: जसले विद्याको भविष्य झल्काउँछ

काठमाडौं- १४ मङ्सिरमा हुने उपनिर्वाचनको लागि रिक्त ठाउँमा बिहीबार उम्मेदवारी दर्ता गरिएका छन् । उम्मेदवारी दर्तासँगै चुनावी अभियानले पनि रौनकता बढेको छ । उम्मेदवारी दर्ता गर्ने दिन नै कतिपय उम्मेदवार