मुख्य डेस्क, Author at Himal Post - Page 382 of 574 Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मुख्य डेस्क

सर्वपक्षीय बैठकबाट बाहिरिए भट्टराई- यस्तो छ उनको प्रतिक्रिया

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वपक्षीय बैठकबाट बाहिरिएका छन्। बाहिरिंदै उनले सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिएका छन्। प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय

भारतको कदमप्रति राष्ट्रिय सम्पदा संरक्षण समितिको आपत्ति

काठमाडौं- भारतले हालै जारी गरेको नक्सामा नेपाली भूभागहरू कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रूपमा देखाएकोप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समितिका

सबै सल्लाहकारलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै सल्लाहकारलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन्। शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।  स्रोतका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीले

के फेसबुकले अमिताभमाथि प्रतिबन्ध लगाएको हो ?

काठमाडौं- बलिउडका महानायक अमिताभ बच्चनलाई फेसबुकले पोस्ट गर्ने अनुमति नदिएपछि समस्यामा परेका छन् । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इन्स्टाग्राममा निकै सक्रिय रहने अमिताभ यिनै एकाउन्टका कारण कहिलेकाहीँ तनावमा समेत पर्ने

मोदीले किन दिए इमरान खानलाई धन्यवाद ?

एजेन्सी- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।

योगेश भट्टराई भन्छन: भारतविरुद्ध सिङ्गो नेपाल एक छ

काठमाडौं- भारतको हेपाहा प्रवृत्तिप्रति देशभर विरोध भैरहेको बेला संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पनि आफ्नो धारणा ब्यक्त गरेका छन् । कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा समेटेकोप्रति आपत्ति

नेपाललाई एमसीसीले दियो १९० रनको चुनौती

काठमाडौं- नेपाल भ्रमणमा रहेको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)ले टी–२० क्रिकेटमा नेपाललाई १९० रनको चुनौती दिएको छ । टस जितेर ब्याटिङ रोजेको एमसीसीले सात विकेट गुमाउँदै १८९ रन बनायो । एमसीसीका

भारतविरुद्ध आन्दोलन चर्काउन देउवाको निर्देशन

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतबाट अतिक्रमित नेपाली भूमिबारे भइरहेको आन्दोलन सशक्त पार्न नेविसंघलाई निर्देशन दिएका छन् । आफ्नै निवास बुढानिलकण्ठमा सभापति देउवाले नेविसंघका नेताहरुलाई आन्दोलन

बाबरी मस्जिद प्रकरण: हिन्दूको पक्षमा फैसला

बीबीसी- भारतीय सर्वोच्च अदालते बाबरी मस्जिदको गुम्बज भएको स्थान हिन्दू पक्षलाई दिएको फैसला सुनाएको छ। अदालतले सुन्नी मुस्लिम वक्फ बोर्डलाई मस्जिद बनाउनका लागि पाँच एकड अलग्गै जमिन उपलब्ध गराउन भनेको

भरतपुर अस्पतालमा झुण्डिएर आत्महत्या

चितवन । भरतपुर अस्पतालको छतमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।शुक्रबार राती झुण्डिएको अवस्थामा लम्जुङ दुधपोखरी गाउँपालिका–२ का अन्दाजी २७ वर्षीय विष्णु बहादुर सुनारको शव फेला परेको

गाउँपालिकाका वडाध्यक्षको मृत्यु

काठमाडौं । रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ का वडाध्यक्षको मृत्यु भएको छ । वडाध्यक्ष जेदबहादुर विष्टको शुक्रबार राति निधन भएको हो ।  परिवार स्रोतका अनुसार बेलुकी खाना खाएर सुतेका थिए ।

भारतद्वारा नेपालगञ्ज नाका बन्द

काठमाडौं- भारतको सुप्रिमकोर्टले शनिबार अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैदेखि नेपालगञ्ज नाका बन्द गरेको छ। सिमामा धुसपैट हुन सक्ने जनाउदै भारतीय सुरक्षाकर्मीले नेपाली पक्षलाई जानकारी