मुख्य डेस्क, Author at Himal Post - Page 384 of 575 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुख्य डेस्क

त्रिभुवन विमानस्थलमा दुई विमान ठोक्किए

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई विमान ठोक्किएका छन् । ग्राउण्ड ह्याण्डलिङ गर्नेक्रममा विमान एकापसमा ठोक्किएको बताइएको छ । श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ ।

कात्तिक २५ गते सार्वजनिक विदा

इलाम – इलामका तीन स्थानीय तहले कात्तिक २५ गते सार्वजनिक विदा दिने भएका छन् । इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले २५ गते सार्वजनिक विदा दिन लागेका हुन् ।

वर्षमानलाई पत्रकारको प्रश्न: महरा काण्डमा तपाइँ र ओनसरीको हात छ?

घोराही- उर्जामन्त्री वर्षमान पुनले निवर्तमान सभामुख कृष्णबहादुर महराको बलात्कार प्रकरणमा आफूहरूलाई जोड्नु बेठिक भएको बताएका छन् । प्रेस संगठन दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पुनले महराकै निर्वाचन क्षेत्र घोराहीमा

इरानमा शक्तिशाली भूकम्प, पाँचको ज्यान गयो, सयौं घाइते

एजन्सी – इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ। स्थानीय समय अनुसार शुक्रबार बिहान २ बजेर १७ मिनेटमा गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको

डाक्टर केसीको अवस्था चिन्ताजनक

डडेलधुरा – मेडिकल कलेजहरुले विद्यार्थीसंग असुल गरेको बढी रकम फिर्ता लगायतका माग राख्दै डाक्टर गोविन्द केसी पाँच दिनदेखि डडेलधुरा सदरमुकाममा अनशन बसिरहेका छन् । सोमबारदेखि १७ औं अनशन शुरु गरेका

बैतडीका वडा सदस्यको शव भेटीयो

बैतडी– जिल्लाको पुर्चौडी नगरपालिका– ३ का ४५ वर्षीय वडा सदस्य गणेश पार्की मृत अवस्थामा भेटिएका छन् । पार्कीको शव पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालका

प्रचण्डकी जेठी बुहारी पनि राजनीतिमा, बनिन विद्याकी सहयात्री

काठमाडौं- देशैभर चासो र चर्चाको विषय बनेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार रहेकी विद्या भट्टराईले आफ्नो चुनावी प्रचारलाई तिव्रता दिएकी छिन् । उम्मेद्वारी दर्तासँगै तातिएको कास्कीको

सेना परिचालन गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले आगामी मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ। हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा

भारतीय दूतावास अगाडी पुगेर अनेरास्ववियुले जलायो नक्सा

काठमाडौं- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले लैनचौरस्थित भारतीय दूतावास अगाडी भारतले जारी गरेको नयाँ नक्सा जलाएको छ । शुक्रबार दुतावास अगाडी अगाडि प्रदर्शन गर्दै नेपाली भूमि कालापानी,

आलमले यो सबै काल्पनिक कथा हो भनेपछि…

काठमाडौं- चुनावका बेला बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद अफ्ताब आलमको मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु भएको छ। जिल्ला न्यायाधीश दीपक

सपना बोकेर मलेसिया छिरेका यादव नफर्किने गरी बिलाए

राजविराज– सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार

भारतद्वारा कालापानीमा नेपालीलाई प्रवेश निषेध

काठमाडौं- भारतीय पक्षले महाकाली नदीवारि आएर सैन्य शिविर खडा गरेको कालापानी क्षेत्रका स्थानीय ब्यासी (सौका) समुदायको परम्परागत पवित्र भूमि हो। तर त्यहाँ उनीहरूलाई प्रवेश निषेध छ। त्यसैले उनीहरूले अतिक्रमित क्षेत्रभन्दा