मुख्य डेस्क, Author at Himal Post - Page 386 of 575 Himal Post
  • १५ असार २०८३, सोमबार
  •      Mon Jun 29 2026
Logo

मुख्य डेस्क

हेलिकप्टर चार्टर गरेर सोनिकासँग रमाउंदै पारस

काठमाडौं – युट्युबर सोनीका रोकायासँग पूर्वयुवराज पारस हेलिकप्टर चार्टर गरेर अन्नपूर्ण बेसक्याम्प पुगेका छन् । उनीहरूले त्यहाँ पुगेका केहि तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भैरहेका छन् । सोनीका रोकाया पछिल्लो

देशव्यापी बन्दै भारत बिरोधि अभियान

काठमाडौं- भारत सरकारले नेपाली भूमिलाई आफ्नो भुभागमा समेटेकोमा हेटौंडाका विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। आज मकवानपुरको हेटौंडामा विद्यार्थीहरूले विरोध जुलुस प्रदर्शन गरेका छन्। लिपुलेक, कालापानीलगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा

कार्णालीका लागि हामी युद्धस्तरमा छौं: वर्षमान पुन

सल्यान । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी दुई वर्षभित्रमा कार्णाली उज्यालो पारिने बताएका छन् । कर्णाली प्रदेशका सबै बस्तीहरूमा विद्युत् पुर्‍याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको उनले

‘दराज’को ठगी धन्दा, उजुरी दिएपनि हुँदैन कारबाही

काठमाडौं। पछिल्लो समय बजारमा अनलाईन सपिङको भिडभाड छ। सुन जस्तै देखिने गहना देखि कपडा, घडी, चस्मा सम्म फेसबुकको पेजकै भरमा अर्डर गराउने र घरमै पुराइदिने लहड चलेको छ। नेपालमा कतिपय

पोखराको निर्वाचन कार्यालय नजिकै बम विस्फोट

कास्की । कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालयको छेउमा बम विस्फोट भएको छ । जिल्ला प्रहरीले बम बिस्फोट भएको पुष्टि गरेको छ । निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा

राजासँग प्रचण्डको लिखित सम्झौता भएको खुलासा

काठमाडाैं । माओवादी आन्दोलनमा महत्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएका मोहन कार्की ‘जीवन्त’ले नयाँ रहस्य उद्घाटन गर्नुभएको छ । कार्कीले घटना र विचारसँग कुरा गर्दै राजा वीरेन्द्रसँग माओवादीको लिखित

सांसदमाथि चक्कु प्रहार

एजेन्सी : हङकङमा चीन समर्थक सांसदमाथि बुधबार चक्कु प्रहार भएको छ । सांसद जूनिस हङकङको बाहिरी क्षेत्रस्थित आफ्नो निर्वाचन क्षेत्र तेन मूनमा चुनाव प्रचार गर्न गएका बेला उनीमाथि आक्रमण भएको हो

नेपाल बैंकका कर्मचारीले गरे ७० लाख हिनामिना

काठमाडौं- नेपाल बैंकका कर्मचारी भूपराज कोइरालाले आर्थिक अनियमितता गरेको खुलासा भएको छ। कोइरालाले विभिन्न शाखामा प्रमुख रहँदा वास्तविकभन्दा बढी मुद्दती निक्षेप देखाएर बैंकबाट ब्याज असुल्ने र बढी भएको ब्याज आफ्नो

कमल थापाको प्रश्न: ओलीजीको राष्ट्रवाद खोइ ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले नेपालको सीमा मिचेर सार्वजनिक गरेको नक्सा तत्काल खारेज गर्न नेपाल सरकारसँग माग गरेका छन्। बुधबार राप्रपाले तुलसीपुरमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै

कास्की २ को चुनाव: यसअघि कुन दलले कति भोट ल्याएका थिए ?

कास्की । यतिबेला कास्की २ को देशैभरी चर्चा र बहस छ । आगामी मंसिर १४ गते कास्की क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनलाई लक्षित गदै दलहरुले आफ्नो उम्मेदवार घोषणा गर्न

नगरपालिकाको भवन शिलान्यास (फोटो फिचर)

विशाल पाण्डेय / सुखड ,कैलाली ।घोडाघोडी नगरपालिकाको भवन शिलान्यास गरीएको छ । आफ्नै भवन नभएर सेवा प्रवाहमा कठिनाइ भइरहेका बेला घोडाघोडी नगरपालिका -१ सुखड बजारको उत्तरपट्टी रहेको शिबशक्ति सामुदायिक वनको

डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या

काठमाडौ । चिकित्सा शिक्षामा सुधारको माग राख्दै १७ औं अनसन सुरू गरेका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएको बताइएको छ। उनको स्वास्थ्य अवस्था बिग्रदै गएको चिकित्सकहरुले बताएका छन्