मुख्य डेस्क, Author at Himal Post - Page 37 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

रास्वपा प्रवेश गर्ने तयारीमा कांग्रेस नेता जगन्नाथ पौडेल

काठमाडौं- चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्ने तयारी थालेका छन् । पछिल्लो स्थानीय तहको निर्वाचनपछि कांग्रेस छोडेका नेता पौडेलको यस्तो निर्णयले चितवन कांग्रेसलाइ धक्का

मन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डको १० बुँदे कडा निर्देशन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकसामु जटिल चुनौती रहेकाले जनताका पक्षमा परिणाममुखी काम गर्न मन्त्रीहरूलाई २० बुँदे निर्देशन दिएका छन्। मन्त्रिपरिषद विस्तारपछि पहिलो पटक सोमबार बसेको मन्त्रिपरिषद् बैठकलाई सम्बोधन गर्दै

सय दिन मात्र हामीलाई १३ मन्त्रालय चलाउन दिनुस् देश कस्तो बनाउनुपर्छ म देखाइदिन्छु- लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले १३ वटा मन्त्रालय मात्रै सय दिनलाई चलाउन दिए आफूहरुले देश कस्तो बनाउनुपर्छ भन्ने देखाइदिने बताएका छन् । चितवनमा भएको चुनावी सभालाई सम्बोधन

भ्रष्टाचारी थुन्नुपर्‍यो भन्दै थिएँ, मैलाई थुन्न लागि परे : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा उभिएर आफूले भ्रष्टाचारीलाई थुन्न भनेर बोल्नासाथ आफूलाई थुन्न तयार भएर निस्किएको बताएका छन् । उनले चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै

डिजेलमा १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँ मूल्य घट्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ घटाएको छ । त्यस्तै, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले

कांग्रेसलाई गोविन्दराज जोशीको कुरीकुरी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कांग्रेसले चुनावको मुखमा कारबाही फिर्ताको मञ्चन गरिएको भन्दै यसलाई अस्वीकार गर्ने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले बारा, चितवन

बुटवल–पाल्पा सडक दैनिक नौ घण्टा बन्द हुने

लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्ड दैनिक नौ घण्टा अवरुद्ध हुने भएको छ । सडकखण्डअन्तर्गत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि मङ्गलबारदेखि दैनिक नौ घण्टा सडक बन्द हुने

चितवन, बारा र तनहुँमा आज उम्मेदवारी दर्ता, हरेक दललाई फरक-फरक समय

काठमाडौं- आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारी दर्ता हुँदैछ । चितवन क्षेत्र नम्बर-२, तनहुँ–१ र बारा–२ हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

कोहली र डु प्लेसिको धमाकेदार ब्याटिङ

काठमाडौं- कप्तान फाप डु प्लेसि र विराट कोहलीको उत्कृष्टठ ब्याटिङसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा रोएल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियनलाई ८ विकेटले पराजित गरेको छ। घरेलु मैदान एम चिन्नास्वामी

उम्मेदवारलाई निर्वाचन आयोगको कडा निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न जाँदा २५ जनाभन्दा बढी लैजान नपाइएने जनाएको छ । आयोगले आइतबार १० बुँदे निर्देशन जारी गर्दै

दलितले छोएको भन्दै भतेर घोप्ट्याउने जनप्रतिनिधि पक्राउ

कास्की । दलितले भान्सा छोएको भन्दै भतेर घोप्ट्याउने कास्कीका एक जनप्रतिनिधि पक्राउ परेका छन् । व्रतबन्ध भोजमा दलितले भान्सा छोएको भन्दै घोप्टाउने माछापुच्छ्रे गाउँपालिका–५ रिभानका वडा सदस्य रामजी लामिछाने आइतबार

देउवाको प्रस्ताव शेखर समूहद्वारा अस्विकार, मन्त्रीको नाम नदिने निर्णय

काठमाडौं- नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने बताएको छ । सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । सभापति शेरबहादुर देउवाले