मुख्य डेस्क, Author at Himal Post - Page 35 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

बडीगार्ड गाउँपालिकाका किसानलाई बाँदरकै पिर

बागलुङ- मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ। गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन्। गाउँपालिकाबाट बीउ

मुख्यमन्त्री नै भन्छन्- कुनै हालतमा कालिगण्डकी डाइभर्सन हुन दिन्नौँ

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आफूहरूले कालिगण्डकी डाइभर्सन हुन नदिने बताएका छन्। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा सञ्चालित मिसन ग्रास रुट अभियानमा उनले धार्मिक आस्था जोडिएका, मानव धर्म संस्कृतिसँग जोडिएका

गाउँपालिकाका कर्मचारी घुष रकमसहित पक्राउ

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिकाका इन्जिनियर अजयकुमार मेहता २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार घरको नक्सापासका लागि घुस लिएको सूचनाका आधारमा पुगेको अख्तियार

नेपाल एयरलाइन्सको चरम लापरवाही- पर्यटनमन्त्रीका प्रश्नै प्रश्न

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई पाँच पश्न सोधेका छन् । एक सातामा भएका नेपाल एयरलाइन्सको लापरवाहीको बारेमा थप प्रश्न गरेका छन्

रास्वपा भ्रष्टलाई राख्ने, जोगाउने, पाल्ने पार्टी होइन- रवि लामिछाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लेनदेन र भ्रष्टाचारमा संलग्न कुनै पनि नेता कार्यकर्तालाई आफूले नबचाउने बताएका छन् । रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाइँसँग २ करोड रुपैयाँ

अर्थतन्त्र सङ्कटग्रस्त हुनुमा अहिलेको सरकार मात्र दोषी छैन- गगन थापा

देउखुरी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताएका छन् । नेपाली कांग्रेस दाङले घोराहीमा आज आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई

अघिल्ला मन्त्रीले गरेका सबै दूतहरूको नियुक्ति खारेज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्‍भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीका अनुसार पर्यटन

हामीलाई प्रश्न सोध्न उनीहरूलाई लाज लाग्नुपर्छ- रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुमाथि आलोचना गर्नेहरूको इतिहास र काम हेर्दा त्यस्ता मानिसहरु भ्रष्टाचारको आरोपमा जेल कोच्नुपर्ने खालका भएको बताएका छन् । शनिबार तनहुँको चुनावी सभालाई सम्बोधन

प्रचण्डमाथि कांग्रेसको निगरानी- गठबन्धनलाई असर पर्ला ?

काठमाडौं- १५ फागुनपछि कांग्रेस समर्थनमा सरकार चलाइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी केन्द्रलाई गठबन्धन दलमा आबद्ध नेताहरूले निगरानी गर्न थालेका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकमा नेकपा माओवादी

एकीकृत समाजवादी पार्टीको विजोग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मुकुन्द न्यौपानेले पार्टी छाडेका छन् । माधवकुमार नेपाल र झलनाथ खनाल पछिको वरियतामा रहेर नेकपा एकीकृत समाजवादी गठन गरेका नेता न्यौपानेले शनिवार पत्रकार

टिआरसी विधेयक फास्ट ट्रयाकमा लैजाने प्रस्ताव एमालेद्वारा अस्विकार

काठमाडौं- संक्रमणकालीन न्याय निरूपण (टिआरसी) सम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट पारित गर्न सत्तापक्षले गरेको प्रस्ताव विपक्षी एमालेले दलले अस्वीकार गरेको हो ।शनिबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको शीर्ष तीन दलका

प्रदेश राजधानी सरेर बुटवललाई केहि फरक पर्दैन- विष्णु पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलबाट प्रदेश राजधानी सरेको बिषयलाइ ठूलो मुद्दा नबनाउन आग्रह गरेका छन् । शुक्रबार बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अधिवेशन तथा वार्षिक साधारण