मुख्य डेस्क, Author at Himal Post - Page 39 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

दुर्घटनाको संघारमा नेकपा एस- पार्टी छाड्ने तयारीमा झलनाथ समूह

काठमाडौं- आन्तरिक किचलोका कारण नेकपा एकीकृत समाजवादी दुर्घटनाको संघारमा पुगेको छ । पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्ना निकट नेताहरूलाई लिएर पार्टी छोड्ने तयारी गरेका छन् । नेता खनालले वरिष्ठ

खुलामञ्चमा निषेध छैन, तर शिविर बनाएर राख्ने तयारी शंकास्पद छ : मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ११ हिँडेर आएका मिटरब्याजपीडितलाई खुलामञ्चमा प्रवेश नदिएको बारे स्पष्टीकरण दिएका छन्। तराईंका विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित खुलामञ्च प्रवेश गर्न खोजे पनि महानगरको

मिटरब्याज पीडितहरूलाई भेटेर रवि लामिछानेले भने- हाम्रो पार्टी साथमा छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन् । आज विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज पीडितहरूलाई प्रदर्शनस्थलमा भेट्दै उनले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान

मन्त्रीपरिषद विस्तारको तयारी हुँदै गर्दा आरजु एकाएक किन पुगिन् दिल्ली ?

काठमाडौं– नेपालमा मन्त्रीपरिषद विस्तारको लागि तयारी भैरहेका बेला नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा एकाएक दिल्ली गएकी छिन्। दस दलीय नयाँ गठबन्धनमा नयाँ मन्त्री छान्ने रस्साकस्सी भैरहेका

अब ट्राफिक प्रहरीलाई नागरिक एपमा लाइसेन्स देखाए हुने

काठमाडौं । सञ्चार तथा सूचना मन्त्रालयले नागरिक एपमा रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देखाउँदा ट्राफिक प्रहरीले मान्नुपर्ने बताएको छ । सम्पूर्ण सरकारी सेवाहरु एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सरकारले नै

दुध उत्पादक किसानलाई प्रतिलिटर १५ रुपैयाँ अनुदान

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिकाले आठ सय ७६ दुग्ध उत्पादक किसानलाई अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो किस्ताबापत प्रतिलिटर रु १५ का दरले रु ३३ लाख

उत्ताउला हर्कत गर्नेहरू एमाले बन्न मिल्दैन- केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्ताहरूलाई उत्ताउलो रुपमा प्रस्तुत नहुन निर्देशन दिएका छन् । एमालेको मिसन ग्रासरुट अभियानको क्रममा सोमबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले

घट्यो ट्विटरको मूल्य, इलन मस्कले किनेको भन्दा आधा

एलन मस्कले ट्विटरको हालको मूल्य २० अर्ब अमेरिकी डलर रहेको बताएका छन्। यो मूल्य मस्कले पाँच महिनाअघि मात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम

एकैदिन ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं- एकैदिन थप ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२६६ नमूना परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सवारी लाइसेन्स अब ३ दिनमै पाइने

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सवारी अनुमति पत्र (लाइसेन्स) चालकले ३ दिनमै पाउने बताएका छन्। तर यो लागु हुन अझै चालकले अझै ८ महिना कुर्नुपर्ने उनको

प्रधानमन्त्री ‘प्रचण्ड’ किन गए चिडियाखाना ?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरस्थित सदर चिडियाखानाको स्थलगत अवलोकन गरेका छन् । आज दिउँसो करिब २ बजे प्रधानमन्त्री दाहालले चिडियाखानाको स्थलगत अवलोकन गरेका हुन् । चिडियाखानामा करिब एक घण्टा

सभामुखमाथि खनिए माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कार्यव्यवस्था परामर्श समितिमा सहमति भए भन्दा बाहिर गएर सभामुखले बैठकको मिति तोक्ने गरकोमा असन्तुष्टि व्यक्त गरेका छन्। सभामुखको अधिकारलाई खुम्चाएर सांसदहरुले कार्यव्यस्था परामर्श