
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले चाहे केही दिनमै गठबन्धन भत्काउन सक्ने चेतावनी दिएका छन्। शुक्रबार प्रेस चौतारी नेपालले कैलालीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।

काठमाडौं- लामो समयदेखि निर्माण सुस्त रहेको नारायणगढ-बुटवल सडक विस्तारले गति लिन थालेको छ। पूर्वी र पश्चिम खण्डमा गरी समग्र भौतिक प्रगति २८ प्रतिशत पुगेको छ। पूर्वी खण्डमा अहिले मासिक साढे

आगामी वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिस गरेको छ। मंसिरको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति भएपछि हुन लागेको उपनिर्वाचनका लागि

काठमाडौँ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । “परीक्षाको सबै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्। बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।

नेकपा एमालेले सरकार नछोड्दासम्म जनयुद्ध दिवसबारे नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली चुइक्क बोलेनन् । जब एमाले नेतृत्वको आठ दलीय गठबन्धनमा खटपट आयो एकाएक त्यहि सरकारले निर्णय गरेको जनयुद्ध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले ‘एकको बदला तीन लिएर संसद् छिर्ने सपना’ रहेको बताएका छन् । नागरिकता मुद्दामा उनले सांसद पद गुमाएका थिए । आगामी वैशाख
अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेको घोषणा गरेका छन्। उनले इतर समूहका नेता डा. शेखर कोइरालालाई सन्देश पठाएर पार्टी परित्यागको घोषणा गरेका हुन्। वाग्लेले कांग्रेस परित्यागको घोषणा गरेको

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना घुस रकमसहित अख्तियारको फन्दामा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी, सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष भीमबहादुर

पाल्हीनन्दनपश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले बनाएको स्थानीय शिक्षा ऎनको खारिजीको माग गर्दै जसपा नेपाल र नेपाली कांग्रेसले आज बेलासपुरमा विरोध प्रदर्शन सहित गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन्। जसपा नेपालका अनुसार पाल्हीनन्दन

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। मन्त्रालय भागबन्डा मिलेसँगै मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्ता गठबन्धनको बैठक बसेको हो। प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको

काठमाडौं । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् । आज