मुख्य डेस्क, Author at Himal Post - Page 352 of 574 Himal Post
  • ६ माघ २०८२, सोमबार
  •      Mon Jan 19 2026
Logo

मुख्य डेस्क

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौं- आज केही विदेशी मुद्राको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०७ पैसा रहेको छ। सोमबार डलरको भाउ खरिददर

विद्यार्थी ठग्ने मेडिकल कलेज सञ्‍चालकलाई पक्राउ गर्ने तयारी

काठमाडौं । विद्यार्थीबाट अवैध रुपमा उठाएको रकम फिर्ता गर्न अटेर गरेका मेडिकल कलेज सञ्चालहरुलाई पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ । सोमबार अन्तिम पटक दिइएको २४ घण्टे अल्मिेटममा समेत

प्रधानमन्त्रीको केहीबेरमा अप्रेशन हुँदै

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एपेन्डिसाइटिस भएको छ । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका ओलीलाई एपेन्डिसाइटिस को समस्या देखिएको छ । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोभास्कुलर सेन्टरमा मङ्गलबार बिहान भर्ना

ओली भन्दा माहिर बाँस्कोटा

काठमाडौँ । देउवापछि लगत्तै पोखरा पुगेका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ओलीलाई राष्ट्रघाती भन्ने देउवालाई राम्रो दनक दिएका छन् । दनक दिने कुरामा बाँस्कोटा ओली भन्दा माहिर छन् । त्यसैले उनलाई सरकारको

विभिन्न देशका ३२ सय खेलाडी नेपालमा, ८३ होटल बुक

आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि होटल र खेलस्थलको टुंगो लागेसँगै ती स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले होटल र खेलस्थलको टुंगो

प्याज किलोको २२० पुग्यो, अझै बढ्ने

हरेक तरकारीमा स्वादका लागि प्रयोग गरिने प्याजको भाउ एक वर्षमा झन्डै ५ सय प्रतिशतले महँगो भएको छ। भारतबाट वैधानिक रूपमा प्याज आउन छोडेसँगै यसको भाउ बढेको हो। कालीमाटी फलफूल तथा

मोबाइल अफ गरेर स्वास्थ्य सचिव नै गायव

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरी झण्डै एक महिनादेखि सम्पर्कविहिन भएकी छन्। मन्त्रालयमा उनको पदावधि अझै दुई वर्ष भन्दा बढी बाँकी नै छ। गत कात्तिक १३ गते पदबाट

जब दिल्ली पुगेपछि दुई पुरुषले सँगै सुत्न कर गरे…

काठमाडौं- सिन्धुलीकी २५ वर्षीया लक्ष्मी (नाम परिवर्तन) लाई चिनेजानेकै एक व्यक्तिले आठ महिनाअघि जागिरको प्रलोभन देखाए। उनले भने, ‘भारत जाऔं, नयाँ दिल्लीमा इलेक्ट्रोनिक्स अफिसभित्र अकाउन्टेन्टको काम लगाइदिन्छु।’ नजिकका मान्छेले राखेको

पुटिनलाई निम्तो

काठमाडौं । रुस भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको औपचारिक निमन्त्रणपत्र सोमबार समकक्षी रुसी विदेशमन्त्री सेरग्रे लाभ्रोभालाई

उपेन्द्र यादवले सरकार नछोड्नुका तीन कारण

बीबीसी- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्‌ पुनर्गठन गरेपछि मन्त्रालय फेरिएका समाजवादी पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव सरकार छाड्ने धेरैको अनुमान थियो। तर उनले सोमवारदेखि नयाँ जिम्मेवारी सम्हालेका छन्। कानुन,

अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातको सम्पत्ति रोक्का, भ्रष्टाचार गरी छोराको नाममा सम्पत्ति

काठमाडौं । अख्यितार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं

अमेरिका माथि आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी । इरानले आफ्नो देशमा अमेरिका, बेलायत, इजरायल र साउदी अरेबियाले अशान्ति मच्चाउन खोजेको आरोप लगाएको छ । सरकारको समर्थमान राजधानी तेहरानमा निकालिएको र्‍यालीलाई सम्बोधन गर्दै एक नेताले गत हप्ता