
विशाल पाण्डेय / सुखड,कैलाली ।कैलालीको घोडाघोडी नगरपालिका-३ बगुलियामा रहेको संगित बेसार उद्योग संकटमा परेको छ । वि.स. २०६९ सालमा स्थानीय महिलाहरूद्बारा स्थापना गरिएको बेसार उद्योग आर्थिक अवस्था कमजोर हुँदा संकटमा

विशाल पाण्डेय / कैलाली । कैलालीको घोडाघोडी नगरपालिका- ४ सिम्थरी पश्चिम टोलमा बिचल्लीमा बालबालिकाहरुको उद्बार गरिएको छ । बिचल्लीमा परेका चार बालबालिकालाई एसओएस बालग्राम धनगढीले जिम्मा लिएको हो । घोडाघोडी

विशाल पाण्डेय / बौनिया ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- ६ बास्कोटीमा बाल अधिकारको सम्बर्द्धन : नेपालमा बालविवाहको अन्त्य विषयक बालकचहरी कार्यक्रम सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल र सेवक

धनगढी, कैलाली । कैलालीको धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको राजपुरमा रहेको शारदा राईस मिलले सहयोग गरेको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने

काठमाडौं- राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत् गएपश्चात् मात्र विभागले राजस्व चुहावटसम्बन्धी १२ अर्ब ३१ करोड रुपैयाँ बराबरको बिगो माग–दाबीसहित मुद्दा दायर गरेको जनाएको छ । विभागले यस अवधिमा राष्ट्रसेवक कर्मचारी

काठमाडौं- पाकिस्तानको अदालतले पूर्वसैनिक शासक परवेज मुसर्रफलाई मृत्युदण्ड दिनुअघि मृत्यु भएको खण्डमा उनको शवलाई घिसार्दै संसदबाहिर ल्याएर तीन दिनसम्म झुन्ड्याउन आदेश दिएको छ। मंगलबार उनलाई गम्भीर देशद्रोहको आरोपमा मृत्युदण्ड सुनाएको

एजेन्सी- नागरिकता संशोधन कानूनको विरोधमा बिहीबार भारतमा हिंस्रक प्रदर्शन गर्दै प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ । पटना, दिल्ली, लखनउ सहित कयौं साना ठूला शहरमा प्रदर्शनकारी सडकमा ओर्लिएको बताइएको छ ।

बीबीसी- नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर देशभरि प्रदर्शन भइरहँदा भारतको गृह मन्त्रालयले आफ्ना अधिकारीहरूको आपत्कालीन बैठक डाकेको छ। अधिकारीहरूले चर्कँदो विरोध प्रदर्शनको सामना गरिरहेका छन्। राजधानी दिल्लीमा मात्रै २० वटाभन्दा बढी

काठमाडौं– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित दल नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीको बारे प्रहरीलाई सुराकी नगर्न चेतावनी दिएको छ। बिहिबार गर्दै पार्टीका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति जारी गर्दै

विशाल पाण्डेय / कैलाली ।कैलालीको बर्दगोरीया गाउपालिका-२ मा रहेको असाहयका लागि सहयोगी हातहरु ,नेपालद्बारा संचालित सहारा घरमा बस्दै आएका ६५ वर्षिय वृद्धको मृत्यु भएको छ । करिब ढाइ वर्ष अगाडि

काठमाडौं- नेकपाको स्थायी समितिको बैठकमा गोकर्ण रिसोर्टको विषयले नेताहरूबीच घमासान भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई प्रश्न गर्दै नेताहरूले र्याखर्याख्ती पारेका थिए । पोखरेलले गोकर्ण रिसोर्टको २७ सय

एजेन्सी- अष्ट्रेलियाको जंगलमा लागेको आगो अनियन्त्रित भएपछि संकटकालको घोषणा गरिएको छ। आगलागीका कारण अत्यन्त प्रदुषित भएको र आगलागीबाट असर परेको क्षेत्रमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन्। आगलागीका कारण कतिपय