मुख्य डेस्क, Author at Himal Post - Page 333 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

अब इन्टरनेट नचले पैसा फिर्ता

काठमाडौं- मर्मतका लागि फोन गरेर बारम्बार बोलाउँदा पनि नआइदिने अनि अति कम गुणस्तरको इन्टरनेट प्रयोग गर्नुपर्ने बाध्यताबाट हैरान इन्टरनेट प्रयोगकर्ताका लागि यो समाचारको शीर्षक पत्यार नलाग्न सक्छ। इन्टरनेटको बिल समयमै

इस्लामिक स्टेटद्वारा ११ इसाईको घाँटी रेटेर हत्या

काठमाडौं- जिहादी समूह इस्लामिक स्टेट (आईएस)ले नाइजिरियामा ११ जना इसाई धर्मावलम्बीको हत्या गरेको छ। आईएसको समाचार संस्था ‘अमाक’ले एउटा भिडियो सार्वजनिक गर्दै हत्याको दृश्य देखाएको हो। बीबीसीका अनुसार आईएसले त्यसलाई

कालो कोट, कालो नियत: पैसा ठगीदेखी मिर्गौला तस्करीसम्म गर्छन अधिवक्ता

काठमाडौं- न्यायका लागि बहस पैरवी गर्ने कानुन व्यवसायी नै पेसागत आचारसंहिता उल्लंघन गर्ने मात्र होइन, मिर्गौला तस्करीजस्ता गम्भीर अपराधमा समेत मुछिन थालेका छन्। पछिल्लो एक वर्षमा १० अधिवक्ताविरुद्ध भ्रष्टाचार तथा

एमसीसी विरोधको रहस्य: भ्रष्ट्राचार गर्नै नसकिने सम्झौता

-नारायण गाउँले दश करोड़को प्रोजेक्टमा आठ करोड़सम्म कमिशन खाने संस्कार भएका हामीलाई त्यत्रो ५६ अर्बको एमसीसी प्रोजेक्टमा खान सकिने ठाउँ ज्यादै कम देखेकाले पनि होला, अलि बढ़ी छटपटी भएजस्तो देखिन्छ

पुटिन, डी क्याप्रियो, थनवर्ग र ज्याक मा नेपाल आउने

काठमाडौं- सुन्दा अचम्म लाग्न सक्छ नेपालमा पनि यस्ता व्यक्तिहरूलाई निमन्त्रणा गरिएको छ भनेर तर, यो सत्य हो कि नेपालमा पहिलोपटक आयोजना गरिएको सगरमाथा संवादमा विश्वकै चर्चित व्यक्तिहरूलाई बोलाइएको छ ।

काङ्ग्रेसले भन्यो: नेपाल ट्रष्टमा ठुलो भ्रष्टाचार भयो

काठमाडौं- नेपाली कांग्रेसले सरकारले यति समुहसँग गरेको सम्झौता नीतिगत भ्रष्टाचारको नमुना ठहर गर्दै तत्काल सच्चाउन माग गरेको छ। नेपाल ट्रष्ट अन्तर्गतको गोकर्ण रिसोर्टको बहुमुल्य जग्गा विना कुनै प्रतिस्पर्धा, आर्थिक प्रलोभनमा

पुष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

पोखरा- पुष १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ । तमु ल्होसार तथा पन्ध्र पुसका दिन सार्वजनिक विदा दिने प्रदेश सरकारले निर्णय गरेको हो। बुधबार बसेको मन्त्रिपरिषद्

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

चितवन । देशकै लाइफलाइन सडकखण्ड मानिएको नारायणगढ-मुग्लिन सडक खण्ड ११ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । पहिलो पटकको सूचना अनुसार दुई साताको समयावधि सकिए पनि काम अझै

काङ्ग्रेसमा विभाग थपिए, महाधिवेशन तय: पौडेलले गरे बहिस्कार

काठमाडौं- नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म हुने भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बहिस्कारका बीच केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको

जन्मदिनमा सलमानलाई भान्जी उपहार

एजेन्सी- बलिउड सुपरस्टार सलमान खानले आफ्नो जन्मदिनमा अचम्मको उपहार पाएका छन् । शुक्रबार आफ्नो ५४ औं जन्मदिनमा मनाउँदै गर्दा उनले भान्जी उपहार पाएका छन् । सलामानकी बहिनी अर्पिताबाट भान्जी उपहार

आफ्नै नेताविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं– आफ्नै नेतृत्वबिरुद्ध नेविसंघले प्रदर्शन गरेको छ । शुक्रबार नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा नेविसंघका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन् । पार्टीको हितमा भन्दा गुटको हितमा लागेर पार्टी ध्वस्त पार्न

३ लाख युवालाई रोजगारी दिने यस्तो तयारी

काठमाडौं- सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत ३ लाख बेरोजगार युवालाई न्युनतम रोजगारी दिने लक्ष्यसहित ५ अर्ब १ करोड रुपैयाँ स्थानीय तहमा पठाउने तयारी गरेको छ। चालू आर्थिक वर्षको रोजगार कार्यक्रम