मुख्य डेस्क, Author at Himal Post - Page 311 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

प्रेम आलेको अर्को काण्ड: एयरलाइन्सका अध्यक्षमाथि अश्लिल गाली र हातपात

काठमाडौं- लगातार विवादित बनिरहेका पर्यटनमन्त्री प्रेम आलेको अर्को काण्ड बाहिरिएको छ । आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका छन्। फोहोरी गाली गर्दै धकेल्न थालेपछि त्यहाँ

निःशुल्क स्वास्थ्य शिविर: बिरामी जाँच्दै डा. शेखर कोइराला

काठमाडौं- मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नोना कोइराला स्मृति प्रतिष्ठान र नोबेल शिक्षण अस्पतालको सहकार्यमा स्थानीय जनसेवा आधारभूत विद्यालयमा शिविर सञ्चालन गरिएको हो ।

यसकारण रोचक हुनेछ आजको संसद बैठक

काठमाडौं- शुक्रबार पनि प्रतिनिधि सभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेगरी बोलाइएको छ। आजको बैठक रोचक हुने देखिएको छ । बैठकको सम्वाभित कार्यसूचीमा विवादित

प्रेम आलेको कमाल: पार्टीलाई झुक्याउँदै, मालदार अड्डामा आफन्तहरू भर्ति गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमगरले नाताले भतिजा पर्ने व्यक्तिलाई तारागाउँ विकास समितिको सदस्य सचिवमा मन्त्रिपरिषद्बाट नियुक्त गराएका छन्। आफूसम्बद्ध पार्टी नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सिफारिस गरेका

मौसम विभागको चेतावनी: दिनभर उच्च सतर्कता अपनाउनु

काठमाडौं- देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दिउँसो पनि वर्षाको सम्भावना रहेको छ । मनसुन सुरु भएसँगै परिरहेको पानीका कारण नदी तथा खोलाको बहाव बढ्न सुरु भएको छ ।

आफैले खनेको खाल्डोमा आफै भासियो एमाले

विवादित एसपीपी सम्झौताबारे नेकपा एमालेका नेताहरूले संसदमा बोल्न तँछाडमछाड गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणमा राष्ट्रघाती सम्झौता गर्न लागेको भन्दै एमालेका नेताहरू संसदमा चिच्याए । त्यसलगत्तै अमेरिकी दुतावासले जारी

पत्र बाहिरिएपछि नेपाली सेनामा तनाव, बोलाइयो आकस्मिक बैठक

काठमाडौ- अमेरिकालाई पठाएको पत्रले नेपाली सेनामा तनाव उत्पन्न भएको छ । विज्ञप्तिलगत्तै पत्र बाहिरिएपछि नेपाली सेनाले आकस्मिक बैठक बोलाएको छ । विवादित बन्दै गएको अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम (एसपीपी) मा

ल हेर्नुहोस्, ओलीकै पालामा यसरी भएको थियो ‘एसपीपी’ सम्झौता

काठमाडौँ- हाल नेपालमा निकै विवादित बनेको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ सम्झौताका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृति दिएको भेटिएको छ । ओली पहिलोपटक २०७२ सालमा ओलीले सरकारको नेतृत्व गरेकै

२०७२ मा ओली प्रधानमन्त्री हुँदा एसपीपी सम्झौता गर्न अमेरिकालाई पत्र पठाएको पुष्टि

काठमाडौँ- हाल नेपालमा निकै विवादित बनेको ‘स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)’ सम्झौताका लागि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृति दिएको भेटिएको छ । ओली पहिलोपटक २०७२ सालमा ओलीले सरकारको नेतृत्व गरेकै

को हुन् नेपालमा मंकीपक्सको लक्षण भेटिएका व्यक्ति ?

काठमाडौं- नेपालमा मंकीपक्सका लक्षण देखिएका एक व्यक्ति भेटिएपछि सर्वसाधारण त्रसित बनेका छन् । मंकीपक्स संक्रमणको आशंकामा एकजनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि

एसपीपी सम्झौता नगर्ने मन्त्रिपरिषद्बाटै निर्णय

काठमाडौं- सरकारले अमेरिकाको स्टेट पार्टनसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न लागेको विषयमा कुनै सत्यता नरहेको स्पष्ट पारेको छ। मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र

नेपालमा पनि भेटिए मंकिपक्सका बिरामी, बढ्यो खतरा

काठमाडौं- अमेरिका र युरोपमा देखिएको मंकिपक्स भाइरस नेपालमा पनि देखिएको छ। दुबईबाट नेपाल आएका एकजना नेपालीमा मंकिपक्सको लक्षण देखिएको र हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएर