मुख्य डेस्क, Author at Himal Post - Page 312 of 574 Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

मुख्य डेस्क

सेयर बजारमा सकारात्मक संकेत, उकालो लाग्यो नेप्से

काठमाडौं- सेयर बजार परिसूचक नेप्से एक सातापछि वृद्धि भएको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटपछि बुधबारसम्म एक कारोबार दिनबाहेक लगातार घटेको नेप्से आज (बिहीबार) भने बढेको हो ।

आजको संसद बैठक एमालेले अवरुद्ध गर्ने

बिहिबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले अवरुद्ध गर्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ

अर्थमन्त्री शर्माविरुद्ध कसले बनायो झुटको कथा ?

काठमाडौं- अर्थमन्त्री तथा माओवादीका नेता जनार्दन शर्मा प्रभाकरलेले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन् । अर्थमन्त्रीले भने,‘देश र जनतालाई

एसपीपी पहिलेकै कुरा हो, कसैले गर भने पनि सम्झौता गर्दिनँ: देउवा

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताएका हुन्। बैठकमा गठबन्धनका

एकीकृत समाजवादीले सबै मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलायो

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू फेर्ने निर्णय गरेको छ। काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको स्थायी कमिटी बैठकले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको एकीकृत समाजवादीका

नेपालले दुई पटक आवेदन गरेपछि २०१९ मा अमेरिकाले स्वीकारेको थियो एसपीपी

काठमाडौं। नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सामेल हुन नेपालले नै आवेदन दिएको अमेरिकाले प्रस्ट पारेको छ। नेपालले दुई पटक निवेदन दिएपछि सन् २०१९ मा उक्त अनुरोध स्वीकारेको अमेरिकाले प्रस्ट पारेको

ओलीमाथि खनिए घनश्याम: प्रधानमन्त्री हुँदा अपराध गरेको आरोप

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा अपराध गरेको बताएका छन् । भुसालले दुई पटकसम्म गरिएको संसद विघटनको निर्णय क्षम्य हुन नसक्ने अपराध

प्रचण्डको प्लान ‘बी’ पछि झस्किए देउवा, बिहानै खाँणलाई पठाए खुमलटार

काठमाडौं- सत्ता गठबन्धन भत्किने र बाम गठबन्धन बन्ने लक्षण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फकाउन सुरू गरेका छन् । देउवाले गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहानै

विमला वलीलाई मुख्यमन्त्रीको संरक्षण: प्रहरीबाट छुटाएर मुख्यमन्त्री निवासमै राखियो

बुटवल – प्रेमीको घरमा छिरेर श्रीमती र नावालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट

मन्त्रिमण्डल परिवर्तन: माओवादीबाट वर्षमान पुन, शक्ति वस्नेत र देव गुरुङ मन्त्री बन्दै

काठमाडौं- मन्त्रिमण्डल परिवर्तन र समासामयिक विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरुको बैठक अहिले बालुवाटारमा सुरु भएको छ । गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका

विवादित एसपीपीबारे किन बोल्दैनन् गगन थापा, के हो रहस्य ?

हालै अमेरिकी उच्च सैनिक कमाण्डरले नेपाल भ्रमण गरेपछि स्टेट पार्टनरसिप प्रोग्राम एसपीपी चर्चामा छ । अमेरिकाले धेरै वर्ष अगाडी प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम एसपीपीले अहिले भने नेपालको राजनीतिक क्षेत्र

म:मको डल्ला अड्किएर एक जनाको मृत्यु

एजेन्सी- अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा म:मबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य चेतावनी