मुख्य डेस्क, Author at Himal Post - Page 304 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

प्रेमीको घरमा पसेर हातपात गर्ने विमला वलीको मन्त्री पद खुस्कियो

काठमाडौं- लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। उनले राजीनामा स्वीकृत भइसकेकाे माओवादी केन्द्रका नेता सुदर्शन बरालले थाहाखबरलाई

एमालेबाट निर्वाचित काठमाडौं ४ का वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी, प्रहरीले गर्दैछ आनाकानी

काठमाडौ- काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र

मैले एमालेमा बीउ रोपेर आएको छु, केही समयमा फल्छ: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा

असार १५ मा दही चिउरा खानुको यस्ता छन् रोचक कारण, स्वास्थ्यमा फाइदै फाइदा

आज हिलोमा रमाउँदै धान रोप्नुको जति महत्त्व जति छ यही दिनलाई छोपेर दही चिउरा खानुको पनि उत्तिकै महत्त्व छ । दही चिउरा खाने चलन परम्परादेखि नै चल्दै आएको पाइन्छ ।तर,

यी हुन् बाढीको जोखिम क्षेत्र, सतर्कता अपनाउन विभागको चेतावनी

लगातार वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरोको प्रकोप सुरु भएको छ। यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज बुधबार बिहान साढे ६ बजे सूचना जारी गर्दै बाढी आउने क्षेत्रमा

ओलीले भने: जनदबाब कम भएपछि अमेरिकासँग फेरि एसपीपी सम्झौता हुन्छ

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौता केही समयका लागि स्थगित गरेको बताएका छन् । उनले एसपीपीको नयाँ ड्राफ्ट बनाएर सम्झौता गर्नुपर्ने बताए । अब बनाउने

काठमाडौंका सडकमा खानेकुरा बेच्न निषेध

काठमाडौँ महानगरपालिकाले मंगलबारदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ। हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग

वामदेव गौतमको पार्टीमा पत्नी र छोरा केन्द्रिय सदस्य

काठमाडौं- नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले घोषणा गर्न लागेको पार्टीको केन्द्रीय सदस्यमा उनकी पत्नी र छोरा पनि अटाएका छन्। नेकपा एकता राष्ट्रिय अभियानको संयोजकमा गौतम छन् भने सचिवमा डिबी कार्की

वामदेव गौतम: पाँच वटा पार्टी मिलाएर आजै दल घोषणा, अन्यसँग पनि एकता गर्ने

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतनुअघिदेखिनै नेकपा एकता राष्ट्रिय अभियान सञ्चालन गरिरहेका नेता वामदेव गौतमले निर्वाचन आयोगमा दर्ता भएका र नभएका गरी पाँचवटा दलसँग मिलेर अलग दल गठन

कोरिया भाषा परिक्षामा १ हजार ८ सय जना पास

काठमाडौं- ईपीएस कोरिया भाषामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन्। बैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले प्रकाशन गरेको नतिजामा कृषि तथा पशुपालन तर्फको पहिलो चरणको परीक्षा सहभागिहरु मध्येबाट एक

वामदेवले आज नयाँ पार्टी घोषणा गर्ने, केन्द्रीय कमिटीमा ७० जना

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । उनले मंगलबार हाल सञ्चालन गर्दै आएको अभियानलाई नै पार्टीको रुपमा घोषणा

प्रतिकूल मौसमका कारण विमानस्थलहरू बन्द

काठमाडौँ- प्रतिकूल मौसमका कारण देशभरका हवाई उडान प्रभावित भएका छन् । भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल