प्रतिकूल मौसमका कारण विमानस्थलहरू बन्द - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

प्रतिकूल मौसमका कारण विमानस्थलहरू बन्द



काठमाडौँ- प्रतिकूल मौसमका कारण देशभरका हवाई उडान प्रभावित भएका छन् । भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ ।

काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

मौसम विभागले केहिदिन वर्षा हुने भन्दै चेतावनी जारी गरेको छ ।