
काठमाडौं– अमेरिकाको टेक्सास राज्यमा एउटा लरीभित्र कम्तीमा ४० जना व्यक्तिको शव फेला परेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार टेक्सासको सान आन्तोनियो सहरको बाहिर क्षेत्रमा बेवारिसे अवस्थामा फालिएको लरीमा ती शव फेला

काठमाडौं- लामो समयदेखि विवाद देखिएको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुने पक्का भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टी संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेको

काठमाडौं- नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू परिवर्तन गरेपछि जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने भएको छ । सोमबार राति बसेको जसपाका अध्यक्ष

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई सार्वजनिक रूपमै तथानाम भन्ने गरेको सुनिएकै छ । खासगरी ओली र नेपालबीच लामो समयदेखि कटुता रहँदै आएपनि

काठमाडौ- राजधानीमा हैजा फैलिसकेको पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले राजधानीका भित्री भागमा कलेरा फैलिएको बताए । उनले २ असारयता १२ जनामा हैजा पुष्टि भएको

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साविक नेकपा विवादमा केपी ओलीमाथि लगाएको १९ पन्ने आरोपपत्रमा अधिकांश सुझाव वामदेव गौतमकै भएको दाबी गरेका छन्। शनिबार प्रचण्डले आरोपपत्र फिर्ता नलिएकै

काठमाडौं- काठमाडौं उपत्यकामा १२ जना हैजाका बिरामी भेटिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले हालसम्म १२ जनामा हैजा पुष्टि भएको

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशभक्त हुनुपर्ने कम्युनिस्टहरूले देश र जनतालाई पटक पटक अप्ठ्यारोमा पार्ने काम गरेको बताएका छन्। ‘देशको प्रधानमन्त्री भइसकेका कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली नै एसपिपीमा

काठमाडौं- संघीय सरकारको मन्त्रीबाट नेकपा एकीकृत समाजवादीले फिर्ता बोलाएका चारैजना नेताले पार्टीको बैठक बहिस्कार गरेका छन् । मन्त्रीबाट हटेलगत्तै भएको पार्टीको बैठकमा उनीहरू अनुपस्थित भएका हुन् । राजधानीको कमलादीमा सोमबार

काठमाडौ- आइतबार सेयर बजारमा नाटकीय सुधार आएको छ । नेप्से परिसूचक ९४ दशमलव ९२ अंकले बढेर एक हजार नौ सय ५६ दशमलव ९८ बिन्दुमा पुगेको छ । बजार एक हजार आठ सयको

काठमाडौं- मनसुन सुदूरपश्चिम प्रदेशमा प्रवेश गरसँंगै देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ । मंगलबारदेखि बिहीबारसम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आइपुग्ने सम्भावना रहेकाले मनसुन थप

काठमाडौं- आज मनसुनी वायुको प्रभाव देशभरि रहेको छ । अहिले सामान्य बदली रही प्रदेश नं–१ र अन्य प्रदेशका पहाडी भू–भागमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरि