मुख्य डेस्क, Author at Himal Post - Page 303 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

सहमतिमा बाबुरामले पार्टी छोड्ने, जसपाले बोलायो बिदाई बैठक

काठमाडौं- विभजनउन्मुख जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक बोलाइएको छ । यही असार २७ र २८ गते बस्ने गरी बैठक आह्वान गरिएको केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिए

ठूलो दुर्घटना हुनबाट जोगिए धनराज गुरुङ

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ ठूलो दुर्घटना हुनबाट जोगिएका छन् । आज बिहान रामेछापको गोगनेमा सडक किनारबाट थोरै तल झरेको उनी सवार गाडी अगाडि ढुंगाको ओट लागेकाले ठूलो

शेखर समूहको बैठक बस्‍दै, समानान्तर समिति गठनको तयारी

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बिहीबार बस्दैछ । आज दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बोलाइएको छ । स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे कुनै छलफल

भाबी प्रधानमन्त्री: कांग्रेसभित्र गगनको माहोल बन्दै, ठूला नेता चिप्लिने संकेत

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले चौतर्फी चेपुवामा परेका छन् । पार्टीभित्र नयाँ पुस्ता हाबी हुन थालेपछि उनी थप दबाबमा परेका हुन् । गठवन्धनकै सहारामा पुनः प्रधानमन्त्री बन्ने लयमा

विमला वलीले भनिन्: मैले राजीनामा दिएकी छैन र दिन्न

लुम्बिनी प्रेदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा भने दिइनसकेको बताएकी छन्। अरूको घरभित्र प्रवेश अर्की महिला र उनी नाबालिका छोरीलाई कुटपिट गर्ने

जन्मोत्सव मनाउन थाइल्यान्ड पुगे पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्रले ७६ औं जन्मोत्सव थाइल्यान्डमा मनाउने भएका छन् । दुईसाता अघि पूर्वरानी कोमलका साथ थाइल्यान्डको राजधानी बैंकक पुगेका पूर्वराजा ज्ञानेन्द्रले आफ्नो ७६ ओं जन्मोत्सव थाइल्यान्डमा मनाउन लागेका हुन्

राष्ट्रपतिको गुनासो: बाइक चलाउनेले ट्राफिक जाम गर्छन, दोष मलाई लाग्छ

राष्ट्रपति विद्यादेवी भण्डारीले ट्राफिकका कारण आज आफूले धान दिवस मनाउन नसकेको गुनासो गरेकी छन् । राष्ट्रपति कार्यलयमा भएको एक कार्यक्रममा गरेको बोल्दै उनले सो गुनासो गरेकी हुन् । उनले काठमाडौंमा

रवी लामिछानेलाई झट्का

काठमाडौं- पत्रकारिता छोडेर राजनितिमा होमिएका रवी लामिछानेलाई पहिलो पाईलामै झट्का लागेको छ । गत असार ७ गते घोषणा गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव चिन्ह घण्टी नपाउने भएको छ । हाल

प्रचण्डलाई घनश्यामको जवाफ: एमाले र माओवादीका बीउ अब उम्रिदैनन्

काठमाडौं- एमालेमा बिउ छाडेर आएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति एमाले नेता घनश्याम भूसालले जवाफ फर्काएका छन्। प्रचण्डले आजको आवश्यकता नबुझेको उनको भनाइ छ। भूसालले भने, ‘कमरेड प्रचण्डले

प्रेमीको घरमा पसेर हातपात गर्ने विमला वलीको मन्त्री पद खुस्कियो

काठमाडौं- लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। उनले मुख्यमन्त्री कुलप्रसाद केसीलाई राजीनामा बुझाएकी हुन्। उनले राजीनामा स्वीकृत भइसकेकाे माओवादी केन्द्रका नेता सुदर्शन बरालले थाहाखबरलाई

एमालेबाट निर्वाचित काठमाडौं ४ का वडाअध्यक्षविरुद्ध पक्राउ पुर्जी, प्रहरीले गर्दैछ आनाकानी

काठमाडौ- काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जन विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ। नेकपा एमालेबाट निर्वाचित अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पत्र

मैले एमालेमा बीउ रोपेर आएको छु, केही समयमा फल्छ: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । मंगलबार पार्टी कार्यालयमा