मुख्य डेस्क, Author at Himal Post - Page 28 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

सर्वेन्द्र खनाल तनहुँमा पनि बिजोग- एमालेकै मतदाताले पत्याएनन्

आइतबार भएको उपनिर्वाचनमा तनहुँ-१ मा मतगणना भैरहँदा नेकपा एमालेको मत भने नगन्य देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले सबैभन्दा धेरै मत ल्याइरहेका छन् भने नेपाली कांग्रेसआ गोविन्द

लुम्बिनी प्रदेशमा आज एमाले सरकार ढल्दै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् । नेकपा (माओवादी केन्द्र)लगायत दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले दोस्रोपटक सोमबार बिहान ११ बजे

स्वर्णिम वाग्लेलाई ७० प्रतिशत मत

काठमाडौं । आइतबार सम्पन्न भएको तीन क्षेत्रका उपनिर्वाचनको मतगणना सुरु भएको छ । चितवन २, तनहुँ १ र बारा २ मा उपनिर्वाचन भएको थियो । जसमध्ये अहिले तनहुँको मतगणना जारी

चितवनको मतगणना के भैरहेको छ ?

काठमाडौं : चितवनमा अझै मतगणना सुरु हुन सकेको छैन। चितवनमा सर्वदलीय बैठक बस्न नसक्दा गणनामा ढिलाइ भएको हो। अहिले केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी भएको सहायक निर्वाचन अधिकृत

तनहुँ १ मा गोविन्द भट्टराईले घटाए मतान्तर

काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा १७ हजार ७६ मतगणना गरिएको छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार डा. स्वर्णिम वाग्ले नौ हजार ४८२ मतसहित

तनहुँ १- १० हजार मत गन्दा आधा मत वाग्लेलाई

काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार स्वर्णिम वाग्लेको अग्रता कायमै छ । मुख्य निर्वाचन

कोलकातालाई हराएपछि चेन्नाई शीर्ष स्थानमा

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतबार भएको दोस्रो खेलमा चेन्नाई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको छ । जारी सिजन चेन्नाईको यो पाँचौ जित हो

स्वर्णिमले ६ हजार मत ल्याउँदा गोविन्दले २७ सय कटाउन सकेनन्

तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ५९०० मत

एक खेल अगाडी नै सेमिफाइनल पुग्नसक्छ नेपाल

काठमाडौँ- नेपालमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आयोजक नेपालले आज साउदी अरेबियाविरुद्ध खेल्दैछ । आजको खेलमा राम्रो प्रदर्शन गर्न सके नेपाल सिधै सेमिफाइनलमा पुग्नेछ । समूह ‘ए’ मा

नेपालको सेमिफाइनल यात्रा- आज साउदी अरबसँग भिड्दै

एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले साउदी अरबसँग प्रतिस्पर्धा गर्न लागेको छ। नेपाल र साउँदी अरबबीचको खेल आज बिहान ९ बजे मुलपानी क्रिकेट मैदानमा हुनेछ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल पहिलो पटक

सन्दीप लामिछानेविरुद्ध मुद्दाको आज फैसला, अन्तिम सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिँदै छ। सन्दीपविरुद्ध जिल्ला अदालत (काठमाडौँ) मा दर्ता मुद्दाको अन्तिम सुनुवाइ गर्न आज (सोमबार) का लागि पेसी तोकिएको हो। यसअघि

झन मतान्तर बढाउँदै डा स्वर्णिम वाग्ले- कुन वडामा कति आयो मत ?

आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् । गएराति ११:४५ बजेदेखि मतगणना सुरु