मुख्य डेस्क, Author at Himal Post - Page 279 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

विप्लव लगायतका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी, के-के छन् मुद्दा ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। सोमबार ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेताविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा,

जनार्दन मन्त्री भएर फर्के, सचिव मरासिनी भागे

काठमाडौं । बजेट बनाउँदा अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गरेको गम्भीर आरोप लागेपछि अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ चर्को दबाबमा थिए । त्यति नै बेला अर्थ मन्त्रालयका सचिव

नेकपा एमालेले आज विशाल जनप्रदर्शन गर्ने

काठमाडौं- नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौं उपत्यकामा आज जनप्रदर्शन गर्ने भएको छ। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा

ट्रक किनेको पैसा नतिर्न अर्घाखाँची लगेर आफ्नै साथीले गरे हत्या

गाडी किनेको पैसा दिने बहानामा फकाइफुलाइ अर्घाखाँची पु-याएर जिल्लाका एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । बुटवलको मैनाबगरमा गाडी किनबेचको काम गर्दै आएका दीपक भनिने कुलचन्द्र गौतमले गाडी चालक

फाइल तस्बिर
पहिरोले नारायणगढ–मुग्लिन सडक बन्द

भरतपुर : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले

लुम्बिनीमा उपेन्द्रको कमजोर, बहुसंख्यक केन्द्रीय सदस्य बाबुरामको पक्षमा

लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाको अवस्था कमजोर हुने भएको छ । डा. बाबुराम भट्टराईको पक्षमा बहुसंख्यक केन्द्रीय सदस्यहरू खुलेपछि जसपाको अवस्था चिन्ताजनक हुने भएको हो । ३ जना पूर्वमन्त्रीसहित

गौतमश्री सहकारीमा चौधरी र सुमार्गीको मात्रै १७ करोड, २५ करोड अर्का व्यापारीको

काठमाडौं- जनताको अरबौँ रकम कुम्ल्याएर सञ्चालक फरार बनेको गौतमश्री बहुद्देश्यीय सहकारी संस्थामा ठूला घरानियाको रकम समेत रहेको खुलेको छ । सञ्चालक नै फरार बनेपछि एभरेस्ट बैंकले सिल गरेको गौतमश्री सहकारीमा

मन्त्रीको सपथ खाएकै दिन जनार्दन शर्माको प्रतिवेदन विरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं- उपभोक्ता हित संरक्षण मञ्चले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन तत्काल कार्यान्वयन नगर्न माग गरेको छ । उपभोक्ता मन्चले समितिको प्रतिवेदन

देशको नेतृत्व गर्ने अवसर दिनुहोस्, २४ घण्टामा सबै बेथिति ठिक पार्छु: रवी लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले जनताले देशको नेतृत्व गर्ने अवसर दिएको खण्डमा २४ घन्टाभित्रै बेथितिको अन्त्य गर्ने दाबी गरेका छन्। आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीको जिल्ला भेलालाई

‘एम अधिकारी’ प्रकरणले तात्यो निर्वाचन आयोग, दियो यस्तो निर्देशन

काठमाडौं- नेकपा एमालेको एम अधिकारी प्रकरणले निर्वाचन आयोग समेत तातिएको छ । आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिलाई दलको सदस्य नबनाउन दलहरूलाई निर्देशन समेत दिएको छ । कर्मचारी

बिहेलगत्तै बिरामी परिन नीता: अस्पताल भर्ना, अप्रेसनको तयारी

काठमाडौं- भर्खरै विवाह गरेकी नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । नीतालाई एपेन्डिसाइटिसको समस्या देखिएपछि मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ । आजामात्रै नीता लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा

आरजुको राखी र जनार्दनको कल डिटेलप्रति यसरी पोखे ओलीले आक्रोश

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानविनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका