मुख्य डेस्क, Author at Himal Post - Page 275 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

ओलीले गरे सरकारको कदमको स्वागत

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कदमको स्वागत गरेका छन् । सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने सरकारको निर्णयको नेकपा एमालेका अध्यक्ष ओलीले स्वागत

चुनावबारे बोल्नै पाएन एमाले, नेताहरू असन्तुष्ट

काठमाडौं- प्रमुख प्रतिपक्षी डल एमाले निर्वाचन र निर्वाचनसम्बन्धि छलफलमा भागै लिन पाएन । संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दललाई चुनाव र चुनावको मितिबारे छलफलमा डाक्ने गरिन्छ । हालको संसदमा सबैभन्दा

बन्द भयो मतदाता नामावली संकलन

काठमाडौं- शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको हो। निर्वाचन आयोगका एक

साताको एकदिन पूर्वपत्नीहरूलाई समय दिन्छन् अमिर खान

एजेन्सी- बलिवुडका निकै फरक सुपरस्टार अमिर खानले आफ्नोबारे निकै चाखलाग्दो खुलासा गरेका छन् । केहिवर्ष अगाडी सम्बन्धविच्छेद गरेका अमिर खानले आफ्नी पूर्वपत्नीहरूलाई लगातार भेटिरहेको खुलासा गरेका छन् । एक टेलिभिजन

गाउँपालिकाले १३ जना शिक्षकलाई सेवाबाट हटाएपछि खुल्यो यस्तो रहस्य

एक गाउँपालिकाले १३ जना शिक्षकलाई सेवाबाट हटाएको छ। मोरङको कटहरी गाउँपालिकाले प्रक्रिया पूरा नगरी नियुक्त गरेको भन्दै १३ जना शिक्षकलाई सेवाबाट हटाएको हो । शिक्षकहरूलाई दिइएको रकम बेरुजु देखिएका भन्दै

सरकारको निर्णय: मंसिर ४ गते एकै चरणमा चुनाव

मन्त्रीपरिषदको बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश

वर्षमानको खुलासा- एमालेसँग आकस्मिक एकता, एक्लै लडे कांग्रेस ७, एमाले ९ सिट

काठमाडौं- सत्ता गठबन्धनका दलहरू एकै ठाउँमा उभिएर चुनाव लड्ने चर्चाबीच नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी समिति सदस्य वर्षमान पुनले नयाँ खुलासा गरेका छन् । स्थायी समिति सदस्य

७९ जना सवार श्री एयरको विमानमा एक्कासी धुँवा देखियो, आकस्मिक अवतरण

नेपालगञ्ज – उडिरहेको श्री एयरलाइन्सको विमानको इन्जिनमा एक्कासी धुँवा देखिएपछि नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ। श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलान्सले जनाएको छ ।

ओलीले निम्त्याएको दशा कटाउन नयाँ रणनीतिमा लाग्यो एमाले

सरकारले संघीय तथा प्रदेशासभाको निर्वाचनको मिति घोषणाको तयारी गरेपछि चुनावी सरगर्मी ह्वात्तै बढेको छ । अहिलेकै परिस्थिति निर्वाचन सम्म रहेको खण्डमा अघोल्लो पटक सबैभन्दा ठूलो डल बनेको नेकपा एमाले निकै

कुलमान भन्छन्: भारतलाई १९ रुपैयाँ १९ पैसा प्रतियुनिटमा बिजुली बेचिरहेका छौँ

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतसँग विद्युतको कारोबार गर्दा नेपाललाई ठूलो फाइदा बहेको बताएका छन् । उनले उर्जा आदानप्रदानबाट भारतले भन्दा बढी नेपालले फाइदा लिइरहेको समेत बताएका

देउवाले डाके मन्त्रिपरिषद बैठक, आज विशेष निर्णय हुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन्। दिउँसो १ बजे बस्ने गरी सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा देवाले बैठक बोलाएका हुन्। आजको मन्त्रिपरिषद् बैठक विशेष हुने बताइएको छ

नारा ‘बेटी पढाऊ, बेटी बचाऊ’- काम ‘साढे १० करोड भ्रष्टाचार’

‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्तो पवित्र नारा लिएर मधेश प्रदेश सरकारले १० करोड बढी भ्रस्टाचार गरेको पुष्टि भएको छ । मधेश प्रदेश सरकारले चलाउँदै आएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान