मुख्य डेस्क, Author at Himal Post - Page 271 of 573 Himal Post
  • १९ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 3 2025
Logo

मुख्य डेस्क

विदेशमा रहेका नेपाली अझै स्वदेश फर्कने बेला भएको छैन: प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका लागि विदेशमा रहेका नेपालीहरु अझै स्वदेश फर्कने बेला नभएको बताएका छन् । जनप्रगतिशिल जापानले टोकियोमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले देशमा

बुढाखाडालाई हराउन ‘मेघा एलायन्स’ चाहिन्छ – अनुप बोहोरा

काठमाडौँ क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अनुप बोहोराले निर्वाचनमा स्वतन्त्र र युवा उम्मेदवारहरूबीच ‘मेघा एलायन्स’ हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबूकमार्फत मेघा एलायन्सको आह्वान गरेका

बाबुरामको परिवार भर्ती गर्ने केन्द्र बन्यो नेपाल समाजवादी पार्टी

काठमाडौं- नातावाद र परिवारवादको चर्को भाषण गर्ने पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ खोलेको पार्टी परिवार भर्ती केन्द्र बनाएका छन् । नेपाल समाजवादी पार्टीमा गठन गरेका भट्टराईले आफु पहिलो नम्बरमा र

बाबुरामको नयाँ समाजवाद: आफू अध्यक्ष, श्रीमती उपाध्यक्ष

काठमाडौं- जसपा त्यागेर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराईको नयाँ पार्टीमा पार्टीले पूर्णता नपाउँदै परिवारबादको गन्ध आएको छ । नयाँ पार्टीको प्रथम पूर्ण बैठक सम्पन्न भएपछि भट्टराईको चर्को

ओलीले भने- रवी लामिछाने देश बिगार्ने भडुवा हो, सतर्क रहनु

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछानेबाट सतर्क रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले प्रत्यक्ष नाम नलिएपनि रवीलाई इंगित गर्दै देश बिगार्ने भँडुवा भएको

महाधिवेशनमा ३७१ मत ल्याएका सिंहलाई प्रधानमन्त्री बन्ने भोक जागेपछि…

नेपाली काँग्रेसको महाधिवेशनमा कुल ४,६७९ मत खसेको थियो । काँग्रेसको नेतृत्व युवापुस्तामा लैजानुपर्ने माग राखेर देउवा क्याम्प छाडेका प्रकाशमान सिंहलाई ३७१ मतदाताले मात्र पत्याए । त्यसपछि दोस्रो चरणको मतदानमा उनी

गठबन्धनबाट उछिट्टिएका भट्टराई ओलीको शरणमा !

काठमाडौं- जनता समाजवादी पार्टीबाट बोनसका रूपमा महेन्द्र राय यादवलाई लिएर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई सत्ता गठबन्धनले बेघरबार बनाइदिएको छ । यससँगै आफैले चर्को आलोचना गर्ने

चौतर्फी आलोचना भएपछि प्रचण्डले तत्कालै सच्चाए बोली

नारितामा झुट बोलेका प्रचण्डले फुकुओकामा सच्याए बोली नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बोली सच्याएका छन् । जापान भ्रमणमा रहेका प्रचण्डले आज बिहान जापानको एक शहर फुकुओकामा एक

प्रकाशमानले भने- म प्रधानमन्त्री भएपछि मात्रै देशको विकाश हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफै प्रधानमन्त्री बनेर देशको विकाश गर्न चाहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक विद्यालयको उद्घाटन एवं सम्मान समारोहलाई सम्बोधन गर्दै उनले आफै प्रधानमन्त्री

जापान पुगेका प्रचण्डलाई कसले गर्यो विमानस्थलमा स्वागत ?

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकाका छन् ।नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन आइतबार राति प्रस्थान गरेका प्रचण्ड शनिबार बिहान जापान पुगेका हुन् ।

केपी ओलीले माधव नेपालका लागि ‘फर्माइस’ गरेको १९७४ को हिन्दी फिल्मको त्यो गीत

काठमाडौं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालकोलागि एउटा हिन्दी फिल्मको गीत फर्माइस गरेका छन् । अध्यक्ष ओलीले माधव नेपालको कुनै गन्तव्य

डा. खतिवडा भन्छन्: सेयर बजारले देशको अवस्था देखाईसक्यो

पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा आर्थिक मन्दीका केहि संकेतहरू देखिएको बताएका छन् । प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा डा. खतिवडाले आर्थिक मन्दीको संकेत देखाएको बताए