
काठमाडौं- नेकपा (एमाले) का नेता तथा पूर्वगृहमन्त्री खगराज अधिकारीले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा एमालेले दुईतिहाई महुमत नल्याए राजनीतिबाट नै सन्यास लिने घोषणा गरेका छन् । बिहीबार

सर्लाही- सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले व्यापक भ्रष्टाचार र अनियमितता गरेको विषयले अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक लेखा समितिसम्म स्थान पाएको छ । सर्लाहीका बागमती नगरपालिकाका

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले एउटै चुनाव चिन्हमा निर्वाचन लड्न प्रस्ताव गरेका छन् । बिहिबार भएको छलफलमा नेता भट्टराईले यस्तो प्रस्ताव गरेका

महिलाहरुको महान पर्व हरितालिका तिज नजिकिएसंगै बजारमा नयाँ नयाँ तिजका गीत सार्वजनिक हुन थालेका छन् । नयाँदेखि स्थापित कलाकारसम्मले पछिल्लो समय धमाधम तिजका गीत सार्वजनिक गरिरहेका छन् । यसै क्रममा

काठमाडौं- वन तथा वातावरणमन्त्री प्रदीप यादवले विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चित नभएसम्म प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा पनि रूख काट्न नदिने बताएका छन् । मन्त्री यादवले अहिलेकै अवस्थामा

काठमाडौँ- तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद छलेर पठाएको नागरिकता विधेयक सम्बन्धि अध्यादेश झ्याप्पै स्वीकृत गरेकी थिइन् । त्यसको चर्को विरोध भयो । सर्वोच्च अदालतले ओलीओली र भण्डारीको कदमलाई उल्ट्यायो

मध्यविन्दु नगरपालिकाका मेयरले जनतासँग गरेको प्रतिवद्दता अनुसार ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरेका छन् । चालू आर्थिक बर्षको नीति कार्यक्रममा समावेश गरेको ७० वर्ष पुगेका

बेइजिङ- पूर्वी चीनमा जनावरबाट सर्ने नयाँ प्रकारको भाइरस फेला परेको छ । दर्जनौं जनामा संक्रमण भएपछि वैज्ञानिकहरूले यस्तो फेला पारेका हुन् । यस भाइरसबाट कम्तीमा दर्जनौँ मानिस संक्रमित भइसकेको बताइएको

काठमाडौं- नेपाललाई चीनले १५ अर्ब रुपैयां अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्कासंग बुधबार भएको द्वीपक्षीय भेटवार्तामा स्टेट काउन्सिलर समेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले यस्तो घोषणा

कतिपय निर्वाचित जनप्रतिनिधि र कर्मचारीले आफ्ना स्वार्थका मात्रै काम गर्दा स्थानीय तह र संघीयताकै बदनाम हुने अवस्था आएको छ । यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतले

काठमाडौँ – चीनले नेपालको प्रसंशा गर्दै नेपालप्रति आफू खुसी रहेको जनाएको छ । नेपालले एक चीन नीतिमा आफ्नो धारणालाई सार्वजनिक गरेपछि चीनले प्रसंशा गरेको हो । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सर्वोच्च अदालतप्रति फायर भएका छन् । सर्वोच्च अदालतले क्षेत्राधिकार बाहिर गएर आदेश दिने गरेको चर्चा भैरहेका बेला मेयर शाह फायर भएका हुन् । मेयर