मुख्य डेस्क, Author at Himal Post - Page 265 of 574 Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

मुख्य डेस्क

भरत तालमा करोडौँ अनियमितता भएको पुष्टि, न टेण्डरको सूचना छ न प्रक्रिया

सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले १२१ बिगाहा सरकारी जग्गामा आफ्नै नाममा बनाएको भरत तालमा व्यापक अनियमितता भएको पुष्टि भएको छ । भरत तालको सौन्दर्यकरणको नाममा व्यापक अनियमितता

आज अत्यधिक तापक्रम बढ्ने, मौसम विभागले दियो यस्तो चेतावनी

काठमाडौं- देशभर आज अत्यधिक तापक्रम बढ्ने भन्दै जल तथा माैसम विभागले चेतावनी दिएको छ । विभगका अनुसार माैसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । तराईका केही स्थानहरूमा तापक्रम बढ्ने

ओलीलाई झापामै हराउने गठबन्धनको यस्तो रणनीति

तत्कालीन नेकपाको एकता भंग भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगकल पानी बाराबार छ । निर्वाचन नजिकिएसँगै यी

विप्लव नेकपासँगको सहमति कार्यन्वयन हुँदैछ: गृहमन्त्री खाँण

काठमाडाैं- गृहमन्त्री बालकृष्ण खाणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएका सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर

माओवादी र एकीकृत समाजवादी पार्टी एकता हुने

रामपुर – नेपाल कम्युनिष्ट (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले समाजवादी र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुने बताएका छन् । जिल्ला पार्टीले आज तानसेनमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री

अब नराम्रो काम गर्नेलाई दण्डित नगरे माओवादी पार्टी बन्दैन- प्रचण्ड

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन् । सोमबार गत स्थानीय निर्वाचनमा पार्टीमाथि अन्तर्घात गर्ने

अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन बालेन आफै पुगे

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका अन्डर ग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन थालेको छ। सोमबार पहिलोपटक नयाँ बानेश्वर क्षेत्रको पार्किङको संरचना हटाएको हो। सोमबार बिहान काठमाडौं महानगरका प्रमुख बालेन साहको उपस्थितिमा

राष्ट्रपति बन्ने सहमतिबारे झलनाथले मुख खोले

गुल्मी- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी एकता आवश्यक भएको बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल गुल्मीले सदरमुकाम तम्घासमा सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपालमा वामपन्थी एकता

यी हुन् आगामी निर्वाचनमा सहभागि हुन नपाउने दलहरू

काठमाडौं- निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागि नगराउने भएको छ । निर्वाचन आयोगमा १ सय १६ वटा राजनीतिक दलहरु दर्ता रहेका र

नारायणकाजीको आडमा मेयर दाजुभाईको गुण्डाराज- ‘साउथ इन्डियन फिल्म’को झल्को

मलंगवा- जनताको प्रत्यक्ष शासन चल्ने संघीय गणतान्त्रिक मुलुक जहाँ मानव अधिकार, कानून र सुरक्षाको प्रत्याभूति हुन्छ । यही राज्यको कुनै कुनामा सत्ताको आडमा नागरिकले त्रासद जीवन जिउनुपर्ने अवस्था पनि छ

‘अनटेस्टेड, बट रेफ्री’

प्रदीप गिरीको निधनपछि शास्त्रीय चिन्तन र छलफलको एउटा महत्वपूर्ण खम्बा ढलेको महसुस गरिएको छ । यो रिक्तता तत्कालै पूरा होला भन्नेमा कसैको पनि विश्वास देखिँदैन । त्यति मात्र होइन, यो

राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अन्त्यष्टि राजकीय सम्मानका साथ गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको