मुख्य डेस्क, Author at Himal Post - Page 256 of 573 Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

मुख्य डेस्क

देउवालाई भेटेलगत्तै राष्ट्रपतिले एमालेका नेताहरूलाई छलफलमा बोलाइन्

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुलाई छलफलका लागि बोलाएकी छन् । प्रधानमन्त्रीसँग भेटवार्तालगत्तै उनले एमालेका नेताहरूलाई शीतल निवास बोलाएकी हुन्। समसामायिक विषयमा

गगन थापाको प्रसंशा गर्दै प्रदीप खड्काले भने: अब देशको नेतृत्वमा देख्न चाहन्छु

काठमाडौं- अभिनेता प्रदीप खड्काले आफूले अभिनय गरेको चलचित्र ‘प्रकाश’ हेरेर माया र हौसला थपिदिएकोमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाप्रति आभार प्रकट गरेका छन् । नेता थापाले आइतबार हलमा पुगेर ‘प्रकाश’

नागरिकता विधेयकमाथिको छलफलबाट बाहिरियो एमाले

काठमाडौं- नागरिकता ऐन संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलबाट प्रमुख प्रतिपक्षी दल एमाले बाहिरिएको छ । सोमबार उक्त विधेयकमाथि छलफल भएको राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन

चुनाव जित्न बालेन भन्दा ठूलो सेन्टिमेन्ट खोज्दै प्रचण्ड

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव जित्न जनताको सेन्टिमेन्टमा खेल्नुपर्ने बताएका छन् । माओवादी उपत्यका विशेष प्रदेश समितिको वैचारिक–राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चुनाव

प्रचण्डले बोली फेरे- प्रतिगमनकारीसँग गठबन्धन हुँदैन

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाम गठबन्धन गर्ने भनेकै अर्को दिन बोली फेरेका छन् । उनले अहिले भएकै गठबन्धन लिएर प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा जाने कुरामा भ्रम

बालेनविरुद्ध कसले हाल्यो सर्वोच्चमा मुद्दा ? अब के हुन्छ ?

काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई तीन दिनभित्र जवाफ दिन सर्वोच्च अदालतले आदेश दिएको छ। नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेको भनिएको संरचना हटाउने महानगरको कदमविरूद्ध

रघुवीर महासेठ भन्छन्: एमालेले निर्वाचनमा इतिहास रच्‍नेछ

काठमाडौँ- नेकपा एमालेका सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्‍ने दाबी गरेका छन् । उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन

प्रधानमन्त्री बन्ने अफर लिएर शंकर पोखरेल आफै पुगेका थिए प्रचण्ड निवास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेतृत्वको अभावमा नभइ राजनीतिलाई सही ट्र्याकमा अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारिएको बताएका छन्। केन्द्रीय प्रचार तथा प्रकाशन विभागले

संसदमै उठ्यो छायाँ कम्प्लेक्स भत्काउनुपर्ने आवाज

ठमेलमा सार्वजनिक पाेखरी मिचेर बनाइएकाे व्यापारिक भवन छाया कम्प्लेक्स भत्काउनुपर्ने आवाज संसदमै उठेको छ । सांसद प्रेम सुवालले छायाँ कम्प्लेक्स भत्काउन आवश्यक रहेकाे बताए । साेमवार प्रतिनिधि सभा बैठककाे शून्य

ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारसँग साक्षात्कार गर्दैछन्। एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा आज दिउसो दिउसो १ बजे कार्की ब्याङ्क्वेटमा बबरमहलमा अध्यक्ष ओलीसँग पत्रकारको साक्षात्कार कार्यक्रम

पार्टी एकताका लागि प्रचण्ड-माधवले गरे सहमति

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पार्टी एकताका लागि सहमत भएका छन् । आइतबार भएको भेटमा उनीहरूले यस्तो सहमति गरेको बुझिएको

मेयर र उपमेयरबारे लेख्दा पक्राउ परे बिमली

झापा- मेयर र उपमेयरबारे लेख्दा एक युवालाई पक्राउ गरिएको छ । काम गर्न नसकेको व्यंग्य गर्दै सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै लेखेका झापाका एक युवालाई प्रहरीले पक्राउ गरेको