
काठमाडौं- पत्रकार हरिशरण लामिछानेले आफ्नो भाइ रवि लामिछाने र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका लागि काठमाडौं–३ छाड्ने घोषणा गरेका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उठे कुलमान र रविलाई आफूले

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनभित्र सबै सिट अरुले लिएर उब्रिएको दिने कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएका छन्। पार्टी निकट युवा संघको आयोजनामा हुन लागेको मेची–काली जागरण

पोखरा- कांग्रेस महामन्त्री गगन थापालाई कास्की क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनाउन प्रस्ताव गरिएको छ। कांग्रेस कास्की १ क्षेत्रीय समितिको बैठकमा थापालाई उम्मेदवार बनाउन प्रस्ताव गरिएको हो

चिनियाँ राजदूत होऊ यान्छी बुधबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगिन् । प्रचण्ड भेट्न खुमलटार पुगेकी उनी एक घण्टा छलफल गरेर फर्किएकी छन् । स्रोतका अनुसार

काठमाडौं- एग्रेसिभ बनेर पार्किङ खाली गराउन हिँडेको काठमाडौं महानगरपालिकाको टोली रित्तै फर्किएको छ । काठमाडौं महानगरपालिका १ स्थित नारायणचौरको सेन्ट्रल प्लाजाको अन्डरग्राउन्ड खाली गराउन पुगेको काठमाडौं महानगरपालिकाको टोली बिना कारबाही

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले दोष अरूको टाउकोमा लगाएर आफू उम्किन खोजेका छन् । महाभियोग सिफारिस समितिले सोधेका प्रश्नमा चोलेन्द्रले प्रश्नको उत्तर भन्दा सीमाबाहिर गएर पन्छिन खोजेको आरोप लगाएको

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले समितिसँग उल्टै प्रश्न सोधेका छन् । जबराले आफूलाई महाअभियोग लगाउनुको कारण दिन संसदीय समितिसमक्ष माग गरे। बुधबार महाअभियोग सिफारिस समितिसमक्ष बयानका क्रममा उनले प्रमाण

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लगाइएको महाभियोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्। बुधबार महाभियोगबारे बयान दिन महाभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले एमाले ल्याउनुपर्ने महाभियोग प्रस्ताव गठबन्धनले ल्याएको भन्दै प्रतिप्रश्न

काठमाडौं- जिग्रीको नामले चिनिने हास्य कलाकार कुमार कट्टेलले प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जालमा भाइरल पोस्टरका बारेमा बोल्दै आधिकारिक घोषणा नभए पनि उम्मेदवारी दिने सम्भावना धेरै

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बताएका छन् । महाभियोग निष्क्रिय भइसकेकाले यो बयानको काम नभएको बताए । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले

रुपन्देही- चुनावी माहोल चर्किएसँगै रुपन्देही-२ निकै चर्चामा छ । नेकपा एमालेका प्रभावशाली नेता विष्णु पौडेलको चुनाबी क्षेत्र भएकाले पनि यो क्षेत्र बढी चर्चामा छ । पौडेलले यसअघि सबैजसो निर्वाचनमा जितेको

धनगढी- नेकपा एकीकृत समाजवादी सुदूरपश्चिमले तारा लामा तामाङलाई कारबाहीका लागि सिफारिश गरेको जनाएको छ। पार्टीका केन्द्रीय सदस्य तामाङमाथि अनुशासनको कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिश गरिएको हो। केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई